मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको बैठकले जेनजी आन्दोलनका क्रममा भएको क्षति प्रति दुःख व्यक्त गरेको छ । मंगलबार मुख्यमन्त्री तथा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा सम्पन्न...