न्युजर्सी । अमेरिकाको न्युजर्सीस्थित जर्सी सिटी काउन्सिलले नेपाली पार्श्व गायक, सङ्गीतकार तथा कलाकार युवराज चौलागाईंलाई सम्मान गरेको छ । नेपाली सङ्गीत, संस्कृति र प्रवासी नेपाली समुदायमा पुर्याएको योगदानको कदर गर्दै...