लिस्बन । पोर्चुगलको राष्ट्रपति पदका लागि भएको दोस्रो चरणको निर्वाचनमा मध्य–वामपन्थी सोसलिस्ट पार्टीका उम्मेदवार एन्टोनियो जोस सेगुरो भारी मतले विजयी भएका छन्। आइतबार भएको मतदानको नतिजा अनुसार सेगुरोले कट्टर दक्षिणपन्थी...