काठमाडौं । गोकर्ण गल्फ क्लबमा सम्पन्न 'कार्ल्सबर्ग गल्फ क्लासिक २०२६ (गोकर्ण संस्करण)' को उपाधि तेन्जिङ छिरिङ र सुष्मा सिंहले जितेका छन्। शनिबार भएको प्रतिस्पर्धामा उत्कृष्ट खेल प्रदर्शन गर्दै उनीहरूले आ–आफ्नो...