नेपाली काङ्ग्रेसको आन्तरिक राजनीतिमा नयाँ तरङ्ग सिर्जना भएको छ। संस्थापन इतर समूह (विशेष गरी डा. शेखर कोइराला पक्ष) का प्रभावशाली नेता मानिने कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आफ्नै गुटका नेता...