शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?

काठमाडौँ । नेपाल–भारत सीमा विवादको विषय यतिबेला पुनः राष्ट्रिय राजनीतिको केन्द्रमा आइपुगेको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को एउटा विवादास्पद अभिव्यक्तिले कूटनीतिक र राजनीतिक वृत्तमा बहस छेडिएको छ भने अर्कोतिर...