बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

७ गुणा बढी मृत्युको दाबी गर्ने विदेशी मिडिया रिपोर्टमाथि भारतीय सरकारको यस्तो टिप्पणी

भारतमा कोरोनाका कारण ज्यान गुमाएको सरकारी आँकडामाथि प्रश्न उठाउने विदेशी मिडिया रिपोर्टलाई भारतको सरकारले खारेज गरिदिएको छ । विदेशी मिडियाले भारतमा सरकारी आँकडाभन्दा वास्तवमा पाँचदेखि सात गुणा बढीको मृत्यु भएको...