काठमाडौँ । इङ्ल्यान्डको राष्ट्रिय टोलीका प्रभावशाली स्ट्राइकर हुन्, ह्यारी केन । देशका लागिमात्र होइन, ३१ वर्षीय केनले हालसम्म आफूले व्यावसायिक फुटबल खेलेका हरेक क्लबका अब्बल प्रदर्शन गर्दै आएका छन् । ...