काठमाडौँ । सरकारले काठमाडौँका विभिन्न ठाउँबाट हटाएका सुकुमबासीहरुलाई विवरण सङ्कलनपछि तत्कालका लागि पाँच स्थानमा राखिने भएको छ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार तत्कालका लागि...