शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौँमा विकास निर्माणको काम तीव्र, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । राजधानी काठमाडौँका हरेक भित्री र प्रमुख सडकमा अहिले तीव्र रूपमा निर्माणको लहर देखिएको छ । ठाउँ ठाउँमा ढल, पानी र बिजुलीका लागि बाटो खन्ने काम भइरहेको देख्न सकिन्छ...