काठमाडौँ । रुपन्देही र मोरङका छुट्टाछुट्टै स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। रूपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टर्मिनलबाट करिब ५ किलोग्राम गाँजाजस्तो देखिने पदार्थसहित भारतीय नागरिक ३६...