काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जान लागेका नेपाली श्रमिकलाई फर्काउनु मनासिव नदेखिएको जनाएको छ । विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदीले एक विज्ञप्ति जारी गर्दै अध्यागमन...