काठमाडौँ । वैदेशिक रोजगार विभागले एकै पटक ४६ वटा अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूलाई कारबाही गरेको छ । वैदेशिक रोजगारीमा जानुअघि श्रमिकलाई अभिमुखीकरण तालिम दिने संस्थाहरूलाई विभागले कारबाही गरेको हो । ...