सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सप्तरी-२ : सीके राउत दोहोरिने, उपेन्द्र यादवको क्षेत्र गोप्य

काठमाडौँ । अघिल्लो निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ निकै चर्चामा थियो । त्यहाँ मधेसको स्थापित दल जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र वैकल्पिक भनिएको जनमत पार्टीका अध्यक्ष डा. सीके राउत...