बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

रोनाल्डोबिनाको पोर्चुगलद्वारा आर्मेनियामाथि गोल वर्षाः फर्नान्डेज र नेभेसको ह्याट्रिक

काठमाडौँ । फिफा विश्वकप छनोटअन्तर्गत आइतबार राति भएको खेलमा युरोपेली राष्ट्र पोर्चुगलले आर्मेनियामाथि ९–० को फराकिलो जित दर्ता गरेको छ ।  घरेलु मैदानमा भएको एकतर्फी खेलमा पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेज...