सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

कर्णाली सरकारको बजेट कार्यान्वयन : १८ अर्ब पुँजीगत बजेटमध्ये पाँच महिनामा बल्ल एक अर्ब खर्च

सुर्खेत । चालु आर्थिक वर्षको पाँच महिना बित्दा कर्णाली सरकारको विकास बजेट बल्ल एक अर्ब नाघेको छ । चालु आर्थिक वर्षका लागि पुँजीगत अर्थात् विकास बजेटतर्फ प्रदेश सरकारले १८ अर्ब...