बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेशमा बुधबार सार्वजनिक बिदा

काठमाडौँ । कर्णाली प्रदेशमा बुधबार सार्वजनिक बिदा दिइएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बुधबार प्रदेशभर सार्वजनिक बिदा भएको जानकारी दिएको हो ।  प्रदेश स्थापना...