काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभालाई कामकाजी र उपलब्धिमूलक बनाउन सबै राजनीतिक दलहरूको सहयोग आवश्यक रहेको बताएका छन्। शुक्रवार राष्ट्रिय सभाको १९ औँ अधिवेशनको अवसरमा शुभकामना मन्तव्य...