आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

अर्थ हेडलाइन

निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको अर्थतन्त्र चलायमान बनाउने उद्देश्यसहित निजी क्षेत्रका उद्योगी–व्यवसायीसँगको संवादलाई तीव्र बनाएका छन् ।  प्रधानमन्त्री बालेन पछिल्ला दुई सातायतादेखि निजी क्षेत्रका छाता संगठनदेखि विभिन्न क्षेत्रसँग आबद्ध व्यवसायीसँग निरन्तर संवादमा छन् । निरन्तर