काठमाडौँ । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (क्रुड आयल) को मूल्य प्रतिब्यारेल ७० डलरभन्दा तल झरेको छ। अमेरिका–इरान युद्ध उत्कर्षमा रहँदा ११९ डलरसम्म पुगेको कच्चा तेलको मूल्यमा अहिले ४० प्रतिशतभन्दा धेरै गिरावट आइसकेको छ। यो
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आठ वर्ष पहिला सुरु गरेको विद्युतीय तार भूमिगत (अन्डरग्राउन्ड) गर्ने योजना अन्तिम चरणमा पुगेको जनाएको छ । प्राधिकरणले काठमाडौँ उपत्यकालाई ‘ताररहित र सुरक्षित सहर’ बनाउने उद्देश्यका...
काठमाडौँ । काठमाडौँबाट पोखरा जान अहिले सरदर ६ देखि ८ घण्टा लाग्छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले असार ४ गते प्रतिनिधि सभाको रोस्ट्रममा उभिएर काठमाडौँदेखि पोखरा २ घण्टामै पुगिने गरी...
काठमाडौँ । यतिबेला देशका तीन वटै तहका सरकार बजेटको प्रक्रियामा छन् । सङ्घ तथा प्रदेश सरकारहरू बजेट पारित गर्ने क्रममा छन् । स्थानीय तहमध्ये केहीले बजेट ल्याइसकेका छन् भने केही...
काठमाडौँ । दुई दशकभन्दा बढी समयदेखि बन्द अवस्थामा रहेको मुलुककै ऐतिहासिक हेटौँडा कपडा उद्योगलाई पुनः ब्युँताउन सरकारले नीतिगत र स्थलगत तयारी तीव्र पारेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यसै...
काठमाडौँ । संघीय राजधानी काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य ‘लाइफलाइन’ मानिएको नागढुंगा–मुग्लिन सडक खण्ड विस्तार कार्यमा चरम ढिलाइ भएको छ । पटक–पटक म्याद थप गर्दा पनि निर्माण कार्य सम्पन्न...
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष (२०८३/०८४) को बजेटमा आफ्नै कानुन र सुशासनको धज्जी उडाउँदै १ हजार रुपैयाँका झन्डै एक हजार योजना रातो किताबमा समावेश गरेको छ । सरकार...
काठमाडौंँ । महिलाहरूबाट सञ्चालित कृषि तथा बहुउद्देश्यीय सहकारीका प्रतिनिधिहरूले आज राजधानीको एक कार्यक्रममा ‘लगानी’ खोज्दै उत्पादनबारे व्याख्या गरे । ‘अब सहकारी बचत र ऋणमा मात्रै अल्झेर बस्दैन’ भन्दै उनीहरूले उत्पादनसँग जोडिन...
काठमाडौँ । वर्षा लागेसँगै नेपालले भारत र बंगलादेशमा विद्युत् निर्यात गर्न थालेको छ । चैत–वैशाखदेखि नै थोरै परिमाणमा निर्यात सुरु भएकोमा वर्षायाम लागेसँगै निर्यात वृद्धि हुन थालेको छ । नेपाल विद्युत्...
काठमाडौं । तपाईंले आफूले प्रयोग गर्नुभएको बैंकको मोबाइल बैंकिङ एप्लिकेसनमा देखिने सूचनाहरूलाई कति ध्यानपूर्वक हेर्नुहुन्छ? यदि त्यति ध्यान दिनुहुन्न भने अहिले नै एकपटक हेर्नुहोस् त । त्यहाँ ‘बैंकलोन’ वा यस्तै...
काठमाडौँ । नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुक साउदी अरेबियाले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि सीप प्रमाणीकरण अनिवार्य गरेको छ । बुधबार काठमाडौँस्थित साउदी राजदूतावासले सूचना निकाल्दै नेपाली श्रमिक साउदी अरब...
विराटनगर । कोशी प्रदेशसभाको सार्वजनिक लेखा समितिले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र मातहतका निकायहरूमा भएको कानुनी तथा वित्तीय अनुशासन उल्लंघन गरेको विषयमा प्रश्न उठाएको छ । मंगलबार बसेको समितिको...
काठमाडौँ । वर्तमान सरकारले ऊर्जा क्षेत्रमा सुधारको लागि भन्दै पीपीए (विद्युत् खरिद–बिक्री सम्झौता) नीतिमा थप कडाइको नीति लिएको जनाएको छ । आगामी आर्थिक वर्षको बजेटबाटै पीपीए नीतिमा कडाइ गर्ने सरकारले...
काठमाडौँ । लामो समयदेखि अलपत्र अवस्थामा रहेका निर्माण आयोजनाहरूको ठेक्का तत्काल तोड्न पूर्वाधार विकास मन्त्रालयले निर्देशन दिएपछि सरकार र निर्माण व्यवसायीबिच तीव्र टकराव उत्पन्न भएको छ । निर्माण सामग्रीमा भएको...
काठमाडौँ । काठमाडौँ उपत्यकाको अस्तव्यस्त सार्वजनिक यातायात प्रणालीलाई व्यवस्थित, आधुनिक र वातावरणमैत्री बनाउन सरकारले एक बृहत् पुनर्संरचना योजना अघि सारेको छ । ‘काठमाडौँ दिगो सहरी यातायात आयोजना’ (केएसयुटीपी) अन्तर्गत तयार...
काठमाडौँ । बर्सेनि सडक दुर्घटना र मनसुनजन्य पहिरोका कारण हुने ठुलो मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सरकारले आगामी आर्थिक वर्ष (२०८३/०८४) को बजेटमै व्यवस्था गरेको छ । भौतिक पूर्वाधार तथा...
काठमाडौँ । नेपालबाट भारततर्फ निर्यात हुँदै आएको नेपाली चियामा फेरि अवरोध सिर्जना भएको छ। भन्सार प्रक्रिया पूरा गरी भारत पुगेको चियालाई भारतीय आयातकर्ताहरूको गोदाममै रोकेर बिक्री–वितरण गर्न नदिइएपछि नेपाली चिया क्षेत्र...
काठमाडौँ । ५ वर्षअघि नै ६० मेगावाटको खिम्ती–१ जलविद्युत् आयोजनाको आधा स्वामित्व नेपाल विद्युत् प्राधिकरणको नाममा आउनुपर्ने हो । २०५२ माघ १ गते प्राधिकरणसँग भएको विद्युत् खरिद सम्झौताअनुसार यो आयोजनाको...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदीय समितिमा विस्तृत स्पष्टीकरण दिएका छन् । बुधबार प्रतिनिधि सभाअन्तर्गत अर्थसमितिमा बजेटमा करका दर हेरफेरका विषय देखिएको विवादको स्पष्टिकरण दिएका हुन् । आगामी आर्थिक वर्ष २०८३/०८४...
काठमाडौँ । दुई आर्थिक वर्षको बजेट कार्यान्वयनमा अनौठा संयोग देखिएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ र चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनमा करिब उस्तै संयोग परेको छ । ...
काठमाडौँ । निजी सवारीमा मात्रै होइन, सार्वजनिक सवारी साधनमा पनि ईभीको संख्या बढ्दो छ । परम्परागत पेट्रोलियम ट्याक्सीको स्थान अब विद्युतीय ट्याक्सीले ओगट्दैछन् । बढ्दो इन्धनको मूल्य र मर्मतसम्भारको उच्च...
काठमाडौँ । तीनदिने भारत भ्रमण सकेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने स्वदेश फर्किएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको एकल बहुमतसहित सरकार गठन भएपछि सबैभन्दा ठुलो पार्टीको सभापतिको...
सुर्खेत । कर्णाली सरकारले ल्याएको आगामी आर्थिक वर्ष (२०८३/८४) को नीति तथा कार्यक्रममाथिको छलफल सकिएको छ । बिहीबारदेखि सुरु छलफलमा प्रदेशसभाका अधिकांश सांसदले भाग लिए । सबैको एउटै निष्कर्ष थियो-...
काठमाडौँ । सरकारले खानी तथा खनिज पदार्थसम्बन्धी चार दशक पुरानो कानुन खारेज गर्दै नयाँ विधेयक प्रस्ताव गरेको छ। प्रस्तावित विधेयकअनुसार अब युरेनियमलगायत रेडियोधर्मी खनिजको उत्खनन सरकारी कम्पनीले मात्र गर्न पाउनेछन्। साथै,...
काठमाडौँ । बजेट वक्तव्यमा उल्लिखित करको दरबारे सार्वजनिक प्रतिक्रिया दिँदै अर्थमन्त्री स्वर्णिम वाग्लेले ५० लाख रुपैयाँभन्दा कम मूल्य भएका विद्युतीय गाडी (ईभी) को मूल्य घटेको बताएका थिए । सोमबार नेपाल आर्थिक...
काठमाडौँ । नेपालको पूर्वाधार विकासमा वर्षौंदेखि बाधक रहेका प्रक्रियागत र कानुनी अड्चनहरूलाई सम्बोधन गर्न सरकारले ‘सनसेट कानुन’ ल्याउने गृहकार्यलाई तीव्र पारेको छ । आगामी आर्थिक वर्ष (२०८३/०८४) को बजेट वक्तव्यमार्फत् अर्थमन्त्री...
काठमाडौँ । नेपाली कफी क्षेत्रलाई परम्परागत घेराबाट बाहिर निकाल्न पहिलो पटक कफीको बीउ भित्रिएको छ । झन्डै ९ दशकअघि वि.सं. १९९५ मा गुल्मीको आँपचौरबाट सुरु भएको कफी खेतीले यतिका वर्षसम्म एउटै...
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष (२०८३/०८४) का लागि राष्ट्रिय गौरव तथा रणनीतिक पूर्वाधार आयोजनाहरूको बजेटमा व्यापक कटौती गरेको छ । पूर्वाधार विकास मन्त्रालय अन्तर्गत सञ्चालित देशका ठुला पूर्वाधार आयोजनाहरूको वार्षिक...
काठमाडौँ। सरकारले परम्परागत कर नीतिमा परिवर्तन गरेको छ । आगामी आर्थिक वर्ष (२०८३/८४) को बजेटमा सरकारले कर प्रणालीलाई सिफ्ट गरेको हो। बजेटमार्फत सरकारले कर प्रणालीको परम्परागत भाष्य र संरचनालाई परिवर्तन...
काठमाडौँ । ‘दुग्ध क्षेत्रको दिगो विकास, पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आज नेपालभर विभिन्न कार्यक्रम गरी २६औँ विश्व दुग्ध दिवस मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको खाद्य...
काठमाडौं । आइतबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले चीनको उदाहरण दिँदै नेपाल किन अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन नचाहेको भन्ने प्रष्टीकरण दिए । संसद्को रोस्ट्रममा पहिलोपटक उभिएर सांसदहरुको प्रश्नको जवाफ...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्को संयुक्त बैठकमा बजेटको २१ खर्ब २४ अर्ब रुपैयाँ आकार सार्वजनिक गरे । बजेटको चालुतर्फ १२ खर्ब ७० अर्ब र पुँजीगतमा ४ खर्ब ३१ अर्ब...
काठमाडौँ । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले कृषि क्षेत्रलाई उपेक्षा गरेको भन्दै किसानहरु निराश भएका छन् । सरकारले आगामी वर्षका लागि कृषि तथा पशुपन्छी क्षेत्रको कुल बजेटमा...
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि पूर्वाधार विकास मन्त्रालयको बजेटमा केही कटौती गरेको छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा प्रस्तुत बजेटमा यस मन्त्रालयका...
काठमाडौँ । भौतिक पूर्वाधारको क्षेत्रमा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ (साउन–चैत) महिनामा उल्लेख्य प्रगति देखिएको छ । अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको मन्त्रालयगत प्रगति विवरण अनुसार भौतिक पूर्वाधार...
काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट आज सार्वजनिक हुँदैछ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको अनुमानित आय व्ययसहितको बजेट आज संघीय संसद्को संयुक्त बैठकमा पेस गर्नेछन् । ...
सुर्खेत । कर्णाली प्रदेशमा नीति, नियम र कानुनको धज्जी उडाउँदै ठुलो परिमाणमा रकम भुक्तानी भएको पाइएको छ । गत आर्थिक वर्ष (२०८१/०८२) मा तलबी प्रतिवेदन नै पारित नगराइ रकम भुक्तानी...
काठमाडौँ । सरकारले बुधबार ‘आर्थिक सर्वेक्षण २०८२/८३’ सार्वजनिक गर्यो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनमा आर्थिक सर्वेक्षण प्रस्तुत गरेका हुन् । आर्थिक कार्यविधि तथा...
विराटनगर । भारतले दुई साता अगाडि चिया आयातमा लागु गरेको ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’का कारण नेपालबाट चिया निर्यात ठप्प भयो । अहिले भने भारतले प्रयोगशाला परीक्षणसम्बन्धी गरेको कडाइलाई खुकुलो बनाएको कारण...
काठमाडौँ । ट्याक्सीको नम्बर प्लेटको किनबेचमा ठुलो चलखेल रहेको पाइएको छ । काठमाडौँमा लामो समयदेखि नयाँ ट्याक्सी दर्ता प्रक्रिया नहुँदा ५०० रुपैयाँ सरकारी दस्तुर लाग्ने नम्बर प्लेटको अवैध कारोबार १५...
काठमाडौँ । बजेट आउने दिन नजिकिँदै छ । आगामी आर्थिक वर्ष २०८३/८४ को कस्तो आउँछ भन्ने सर्वत्र चासो छ । बालेन्द्र शाह नेतृत्वको सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको...