बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

अटो

महिला राइडरलाई रोयल इन्फिल्डको सडक सुरक्षासम्बन्धी प्रशिक्षण

काठमाडौँ । रोयल इन्फिल्डले महिला चालकका लागि सडक सुरक्षा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । रोयल इन्फिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा. लि. ले ‘रोयल इन्फिल्ड लेडी राइडस् रोड सेफिटी राइड ट्रेनिङ’को आयोजन गरेको हो ।