आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

बैँक/वीमा

कृषि कर्जामा उच्च जोखिम र कमजोर ‘क्रेडिट क्वालिटी’ प्रमुख चुनौती : सीईओ पोखरेल

काठमाडौँ । मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले कृषि क्षेत्रमा प्रवाह हुने कर्जामा उच्च जोखिम र कमजोर कर्जा गुणस्तर  प्रमुख चुनौतीको रूपमा रहेको बताएका छन्। काठमाडौँमा आयोजित ‘मुक्तिनाथ एग्रो फाइनान्सिङ ३६०’ कार्यक्रममा बोल्दै सीईओ