सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

अदालत/प्रशासन

रिंकुकुमारी हत्या प्रकरण : वडा सदस्यसहित १४ जनालाई कैद

सिरहा । नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको सामूहिक बलात्कार र त्यसपछिको शङ्कास्पद मृत्युसम्बन्धी घटनामा सिरहा जिल्ला अदालतले फैसला सुनाएको छ। मुद्दा दर्ता भएको १३ महिना १० दिनपछि जिल्ला अदालतका मुख्य न्यायाधीश डा श्रीप्रकाश उप्रेतीको