सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

अदालत/प्रशासन

ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयमा सर्वोच्च अदालतको रोक, न्यायाधीशबिच बाझियो राय

काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासले निजामती कर्मचारीको ट्रेड युनियन खारेज गर्ने गरी ल्याइएको अध्यादेश तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।  कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुयालको बहुमतको