नयाँदिल्ली । दक्षिण भारतीय सुपरस्टार विजयले आफ्नो पार्टीको झन्डा र चिन्ह सार्वजनिक गरेका छन् । अभिनेता विजयले बिहीबार तमिलगा वेत्री कझगम (टीभीके)को कार्यालयमा पार्टीको आधिकारिक झन्डा र चिन्ह सार्वजनिक गरेका हुन् । जनताहरूले पार्टीको
काठमाडौँ । जहाजमा यात्राका क्रममा अभिनेता प्रदीप खड्कालाई एक ‘फ्यान’ले प्रशंसा गर्दै हस्तलिखित पत्र दिएकी छन् । इन्डिगोको विमानमा यात्राका क्रममा उनलाई अरू कसैले नभएर सोही विमानकी एयरहोस्टेजले प्रशंसा गर्दै...
काठमाडौँ । कलाकार विपिन कार्कीलाई मातृशोक परेको छ । उनकी आमा सरस्वतीको उपचारको क्रममा आज बिहान ६ बजे निधन भएको हो । पाटन अस्पतालमा ४ दिनदेखि भेन्टिलेटरमा राखेर सरस्वतीको उपचार...
काठमाडौँ । गायिका शान्तिश्री परियार र गायक बिन्ती कुमार गुरुङको स्वर रहेको घुम्दै घुम्दै आको बोलको गीतको भिडियो रिलिज गरिएको छ । गायक स्वयमकै शब्द, सङ्गीत तथा लयमा तयार भएको...
काठमाडौँ । अभिनेता राजेश हमाल र सरोज खनाल ३० वर्षपछि फेरि एकसाथ देखिने भएका छन् । निर्माण तयारीमा रहेको फिल्म ‘नरसिंहा अवतार’ मा दुवै एकसाथ देखिन लागेका हुन् । ...
काठमाडौँ । अभिनेत्री रेखा थापा बुधबार आफ्नो जन्मदिन सेलिब्रेसन गरिरहेकी छन् । साथीभाइ, कलाकर्मी, समकक्षी र फ्यानबाट उनलाई सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट जन्मदिनको शुभकामना मिलिरहेको छ । एक समय नेपाली...
काठमाडौं । गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘के हेरेको टुलुटुलु’ को भिडियो सार्वजनिक भएको छ । गीतमा नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको संगीत, श्यामस्वेत रसाइलीको एरेन्ज छ । गीतको...
लस एन्जलस । हलिउड दम्पती जेनिफर लोपेज र अभिनेता बेन अफ्लेकबीच सम्बन्ध विच्छेद हुन लागेको छ । वैवाहिक सम्बन्धबाट आफूलाई मुक्त गरिदिनु भन्दै अभिनेत्रीले अदालत याचिका दायर गरेकी छिन् ।...
काठमाडौँ । नेपालीमा प्रदर्शनरत फिल्म ‘बुलाकी’ दक्षिण एसिया भित्र प्रतिष्ठित मानिने ‘जाफना इन्टरनेशनल सिनेमा फेस्टिभल २०२४’मा छनौट भएको छ । उक्त फेस्टिभल अन्तर्गतको उत्कृष्ट डेब्यू फिल्म प्रतिस्पर्धाको लागि यो फिल्म...
काठमाडौँ । आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘सतीदेवी’लाई प्रिमियरमा प्रशंसा मिलेको छ । मंगलबार साँझ बिग मुभिजमा भएको प्रिमियरमा सहभागी अधिकांशले फिल्म हेरेपछि राम्रो बनेको भन्दै प्रशंसा गरेका हुन्...
काठमाडौँ । फिल्म ‘लाखे आजु’ दसैँको छेकोमा हलमा रिलिज हुने भएको छ । निर्माता गोपाल कायस्थले फिल्म दसैँको छेकोमा रिलिज गर्ने तयारी गरेको जानकारी दिए । फिल्मको रिलिज मिति भने...
काठमाडौँ । सदनदेखि सडकसम्मका हरेक क्षेत्रको विकृतिप्रति खुलेर व्यङ्ग्य गर्ने पर्व हो, ‘गाईजात्रा’ । केहीवर्ष अघिसम्म गाईजात्रामा सहरका पे्रक्षालय हास्यव्यङ्ग्यका कार्यक्रमले भरिभराउ हुन्थे । कलाकारहरु असिनपसिन देखिन्थेँ भने दर्शकका हाँसो...
काठमाडौँ । नेपाली व्यावसायिक रक ब्यान्ड ‘एक्सिस’ले ‘पाइला’ बोलको गीतको भिडियो सार्वजनिक गरेको छ । गीतमा बिजु कर्माचार्य र सन्दीप विश्वकर्माको सङ्गीत, रविजंग थापाको शब्द तथा सन्दीपकै स्वर छ । ...
नयाँ दिल्ली । बलिउडमा आजभोलि कमेडी, एक्सन, डिटेक्टिभ र हरर कमेडी फ्रेन्चाइजी फिल्मपछि सबैभन्दा रुचाइएको विधा सुपरहिरो फिल्म हो । बलिउडको सुपरहिरो फ्रेन्चाइजको सबैभन्दा सफल फिल्म कृषको चौथो भाग कृष...
काठमाडौँ । फिल्म ‘कार्साङ’को छायाङ्कन सकिएको छ । यम शेर्पाको निर्देशन रहेको फिल्मको छायाङ्कन २२ दिनमा सकिएको हो । फिल्म सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्रमा छायाङ्कन भएको बताइएको...
काठमाडौँ । लोकप्रिय गायक धिरज राईले काठमाडौँका दर्शक नचाउने भएका छन् । आगामी शनिबार (भदौ ८ गते) आयोजना हुने ‘धिरज राई लाइभ वीथ जात्रा ब्यान्ड’ कार्यक्रममा उनले ‘लुकी लुकी’, ‘साई...
नयाँ दिल्ली । श्रद्धा कपूर, राजकुमार राव र पंकज त्रिपाठीको हरर कमेडी फिल्म स्त्री–२ ले बक्स अफिसमा कीर्तिमानी कमाइ गरिरहेको छ । चाडपर्वको सिजनमा निर्देशक अमर कौशिकको स्त्री–२ मानिसहरूलाई डराएर...
काठमाडौँ । तिज नजिकिँदै गर्दा यसबारे थुप्रै गीतहरू बजारमा आइरहेका छन् । यस्तै सन्दर्भ पारेर गायिका सरु गौतमले पनि तिज गीत ‘नाम जोडियो’ ल्याएकी छन् । कुमार टुवालको शब्द, दीपक...
काठमाडौँ । ‘राजनीति’ राज्यको नीति र व्यवस्थालाई ठिक राख्ने मूल व्यवहारगत व्यवस्था हो । तर, हाम्रो देशमा राजनीतिमै गाईजात्रा छ । नेपालमा सरकारदेखि सडकसम्म गाईजात्रा नै जाईजात्रा छ । सबैतिरको...
काठमाडौँ । केही अगाडि सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘नाङ्गो गाउँ’ र ‘दान्भी’ ओटिटिमा रिलिज भएको छ । फिल्म रक्षा बन्धन र गाईजात्राको अवसर पारेर कान्तिपुर सिनेमाजले आफ्नो ओटिटिमा ल्याएको हो...
अमेरिका । साङ्गीतिक यात्रा युएसए टुर २०२४ नामक कार्यक्रमका लागि अमेरिका आएका नेपालका प्रसिद्ध कलाकारहरू अञ्जलि अधिकारी, मिलन नेवार, राधिका कँडेल, र खेम सेन्चुरीले बेजोड प्रस्तुति गरेका छन् । गत...
काठमाडौँ । अभिनेत्री अरुणिमा लम्सालले विवाह गरेकी छन् । उनले कांग्रेस नेता युवराज श्रेष्ठसँग विवाह गरेकी हुन् । सोमबार काठमाडौँको बत्तीसपुतलीस्थित राम मन्दिरमा दुईबिच विवाह भएको हो । श्रेष्ठ वराहक्षेत्र...
काठमाडौँ । फिल्म ‘कङ्गारु’मा मुख्य अभिनेत्रीको रूपमा स्वस्तिमा खड्का भित्रिएकी छन् । निर्माण पक्षले सोमबार स्वस्तिमासँग कागजी सम्झौता गर्दै फिल्मका लागि भित्र्याएको हो । सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको...
काठमाडौँ । हाँस्य–व्यङ्ग्यको पर्व ‘गाईजात्रा’ लाई लक्षित गर्दै यससम्बन्धी सामग्री बजारमा आउने क्रम सुरु भएको छ । काठमाडौँ कमलादीस्थित प्रज्ञाप्रतिष्ठान र जमलस्थित नाचघरमा दुई समूहले दर्शकलाई मनोरञ्जन दिइरहेका छन् । ...
काठमाडौँ । ‘ह्रस्व दीर्घ’ले मिति घोषणा गरेको छ । जनै पूर्णिमा तथा रक्षा बन्धनको अवसर पारेर फिल्मले आगामी ३० कार्त्तिकलाई प्रदर्शन मिति घोषणा गरेको हो । यसअघि फिल्म असोज ३...
मुम्बई । बलिउडका मिस्टर परफेक्शनिस्ट आमिर खान लामो समयदेखि फिल्मबाट टाढा छन् । लाल सिंह चड्डा फ्लप भएपछि आमिर खानले फिल्मबाट ब्रेक लिने घोषणा गरेका थिए । अहिले भर्खरै रिया...
काठमाडौँ । ‘मिस ग्राण्ड नेपाल २०२४’ को उपाधि गोरखाकी विष्णु गुरुङले जितेकी छन् । प्रतियोगितामा आइसा गौतम ‘मिस सुप्रा ग्लोबल’ र बेनिषा शर्मा आचार्य ‘मिस औरा नेपाल’ घोषित भए ।...
मुम्बई । भारतको स्वतन्त्रता दिवसको अवसरमा बलिउडका तीन ठुला चलचित्र रिलिज भएका थिए । तर, राजकुमार राव र श्रद्धा कपुर अभिनीत चलचित्र ‘स्त्री २’ सामु अक्षय कुमारको ‘खेल खेल मे’...
दुबई । अभिनेता पल शाह र गायक प्रताप दासले दुबईमा दर्शक नचाएका छन् । बर दुबईस्थित क्लब एसके सेभेनमा आयोजित कार्यक्रममा अभिनेता पल शाहले आफ्नो डान्स तथा गायक दासले विभिन्न...
कोलम्बस । राणाशासन विरोधी अभियानका बेला गोपालप्रसाद रिमालले लेखेको ‘रातो र चन्द्रसूर्जे’ सँग नन्दू खतिवडाको खासै साइनो छैन । डेढ वर्षको उमेरमा भुटानबाट लखेटिएर बाबुआमासँगै नेपाल आएका उनी १९ वर्ष...
काठमाडौँ । हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तिजको अवसर पारेर प्रदर्शनमा आउने लागेको फिल्म ‘देवी’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको प्रचार प्रसारलाई थप बल पुर्याउन निर्माण युनिटले यसको...
काठमाडौँ । लक्ष्मण सुनारको निर्देशित फिल्म ‘बुलाकी’ शुक्रबारदेखि रिलिजमा आएको छ । शुक्रबार रिलिज भएको फिल्मले शुक्रबारभन्दा शनिबार राम्रो दर्शक पाएको छ । फिल्मका निर्माता तथा कलाकार विराज विष्टले शनिबार...
काठमाडौँ । केही महिना अगाडि प्रदर्शनमा आएको फिल्म ‘डिग्री माइला’ डिजिटल प्लेटफर्म ‘सिनेमाघर’ एपमा आएको छ । फिल्म पुनः सम्पादनसहित एपमा ल्याइएको हो । विश्वभरका दर्शकहरूलाई लक्षित गरी सिनेमाघर एपमा...
काठमाडौँ । सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्म ‘आँखा’ आगामी असोज ११ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण कम्पनी लामा सिनेमाजले फिल्मको एक नयाँ पोस्टर सार्वजनिक गर्दै रिलिज मितिको जानकारी...
काठमाडौँ । अभिनेत्री केकी अधिकारी अभिनीत मौलिक तिज गीत ‘माइतै रमाइलो’ को भिडियो सार्वजनिक भएको छ । गीतकार शीतल कादम्बिनीको शब्द, गायिका माधवी अर्यालको स्वर रहेको गीतमा हरि लम्सालको सङ्गीत...
काठमाडौँ । यो वर्षको ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङले जितेकी छन् । नेपाली भाषी भुटानी समुदायको प्रतिनिधित्व गर्दै अमेरिकादेखि आएकी तामाङले शनिबार आयोजित ग्राण्ड फिनालेमा उपाधि जितेकी...
काठमाडौँ । गीतकार रामबाबु सुवेदीका शब्द र वसन्त सापकोटाको सङ्गीतमा बालगीत ‘हुक्काभित्र ट्वार्र ! ट्वार्र !’ को श्रव्यदृश्य सार्वजनिक भएको छ । “हुक्काभित्र ट्वार्र ! ट्वार्र ! चेतनामूलक बालगीत...
काठमाडौँ । सीमा थापा र जय देवकोटाको तीज गीत ‘श्रीमान् श्रीमती’ सार्वजनिक गरिएको छ । गीतमा सागर बिसीको शब्द, संगीत छ । गीतमा स्वर गायिका सीमा थापा र ओम सेन्चुरीको...
काठमाडौँ । नृत्य निर्देशक संघ नेपालको प्रथम राष्ट्रिय भेला २०८१ तयारीका लागि अध्यक्ष र सचिव स्तरीय बृहत् छलफल कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रम २०८१ भदौ २ गते आइतबार...
काठमाडौंँ । भदौको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘वर एण्ड वधु’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौँमा एक कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरमा लभ, रोमान्स, धोका, कमेडी र एक्सनले भरिएको छ...
काठमाडौँ । मीनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’ले स्वीट्जरल्यान्डमा जारी विश्वप्रसिद्ध लोकार्नो चलचित्र महोत्सव’को ७७औँ संस्करणमा पुरस्कार (अवार्ड) जित्न सफल भएको छ । उक्त चलचित्रमा अभिनय गरे अभिनेत्री थिन्ले ल्हामोले ‘बोक्कालिनो...