नयाँ दिल्ली । केही दिनअघि नितेश तिवारीको निर्देशनमा बन्न लागेको फिल्म रामायणको सेटबाट केही तस्बिर र भिडियो लिक भए । सामाजिक सञ्जालमा यी तस्बिर र भिडियोहरू भाइरल भए । यसरी तस्बिर र भिडियो लिक भएको
काठमाडौं । लेखक तथा निर्देशक उपेन्द्र सुब्बा निर्देशित दोस्रो फिल्म ‘मनसरा’को अस्ट्रेलिया तथा मध्यपूर्व प्रदर्शन अधिकार बिक्री भएको छ । पछिल्ला वर्षमा नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय सेभेन सिजले यो...
काठमाडौँ । चर्चित भारतीय धारावाहिक शृङ्खला ‘रामायण’मा सीता माताको भूमिका निर्वाह गर्ने अभिनेत्री दीपिका चिखलियाले रामायण नीति कथाबाट धेरै कुराको ज्ञान लिन सकिने बताएकी छिन् । शनिबार काठमाडौँमा जनजाति...
काठमाडौँ । आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा अध्ययनरत सिनिअर डिजाइनरहरूले निर्माणाधीन नेपाली फिल्म ‘रुमानी रङ्ग’का लागि ड्रेस डिजाइन गर्ने भएका छन् । यो फिल्ममा साम्राज्ञी राज्य लक्ष्मी शाह...
काठमाडौँ । चलचित्र विकास बोर्डले सुनसरीको इटहरीमा बालबालिकाका लागि चलचित्र निर्माण सम्बन्धी मेरो कथा मेरो चलचित्र कार्यशाला आयोजना गर्ने भएको छ । आगामी वैशाख ३ देखि ७ गतेसम्म सञ्चालन...
काठमाडौँ । काठमाडौँ विश्वविद्यालयमा नेपाली चलचित्र निर्माणसम्बन्धी दुई दिने राष्ट्रिय गोष्ठी सकिएको छ । विश्वविद्यालयको कला सङ्काय अन्तर्गत भाषा तथा आमसञ्चार विभागले बिहीबारबाट सुरू गरेको गोष्ठी शुक्रबार सकिएको हो ।...
नयाँ दिल्ली । अभिनेत्री सन्नी लियोनीको हातमा यति बेला नयाँ फिल्म छ । प्रभु देवाको निर्देशनमा बन्न लागेको यस फिल्ममा सनी लियोनी महत्त्वपूर्ण भूमिकामा देखिनेछिन् । फिल्ममा उनी हिमेश रेशमियासँग रोमान्स...
हैदराबाद । बलिउड तथा साउथ अभिनेत्री रश्मिका मन्दानाले शुक्रबार २८ औं जन्मदिन मनाएकी छन् । गत वर्ष अर्थात् २०२३ उनको करियरको सबैभन्दा सफल वर्ष साबित भयो । रश्मिका फिल्म...
मुम्बई । नितेश तिवारीको फिल्म रामायणको छायाङ्कन सुरु भएको छ । सेटबाट केही तस्बिर र भिडियोहरू बाहिर आएका छन् । चलचित्रमा अरुण गोविल राजा दशरथको भूमिकामा देखिने तस्बिरहरूबाट थाहा...
मुम्बई । अभिनेत्री सुस्मिता सेनले एक अन्तर्वार्तामा आफ्नो पूर्वप्रेमीसँग मित्रतामा कुनै समस्या नभएको बताएकी छन् । धेरै व्यक्तिहरू आफ्नो पूर्वप्रेमीसँग मित्रता पछि सम्बन्धको सीमा बिर्सन्छन् । यो नयाँ सम्बन्धलाई कुन...
काठमाडौँ । अभिनेता राजेश हमालले सञ्चालन गर्ने टेलिभिजन शो ‘सफलताको कथा’ नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेबाट प्रसारणमा आउने भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा शो नेपाल...
काठमाडौँं । चर्चित धार्मिक सिरियल ‘रामायण’मा सीताको भूमिका निर्वाह गरेकी अभिनेत्री दीपिका चिखलिया नेपाल आएकी छन् । उनी शुक्रबार काठमाडौँ आइपुगेकी हुन् । अभिनेत्री दीपिका सामाजिक संस्था जनजाति कल्याण...
काठमाडौँ । नेपाली फिल्मकी चर्चित चरित्र अभिनेत्री कोपिला थापा गम्भीर घाइते भएकी छन् । भारतको पन्जाबमा भएको सडक दुर्घटनामा केही दिन अगाडि उनी घाइते भएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष...
काठमाडौँ । लोकप्रिय गायक बद्री पंगेनी र गायिका चन्दा अर्यालको नयाँ नेपाली लोकगीत ‘पिरिम लगाम कान्छी’ सार्वजनिक भएको छ । गीतमा शब्द र संगीत श्रीकृष्ण बम मल्लको रहेको छ ।...
काठमाडौँ । नेपाली फिल्मका निर्माता विदेशीसँग भाग्ने र स्वदेशी फिल्मसँग भिड्ने नौलो होइन । कहिलेकाहीँ भिडन्त राम्रो मितिका कारण हुन्छ, भने कहिले इगो साँध्न समेत गरिन्छ । इगो निर्माता निर्माताबिच,...
काठमाडौँ । नेपाली सर्टफिल्म ‘पाउलो’ (द शुज) भारतको सिएमएस् इन्टरनेशनल चिल्ड्रेनस् फिल्म फेस्टिभल (आईसीएफसी)का लागि छानिएको छ । अप्रिल १५ देखि २१ सम्म भारतको लखनउमा आयोजना हुने फेष्टिभलमा फिल्म प्रदर्शनका...
काठमाडौँ । लोकप्रिय गायन रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उनकी पत्नीले दिएको वैवाहिक बलात्कार मुद्दामा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । ओडविरुद्ध अदालतबाट...
काठमाडौँ । फिल्म ‘महाजात्रा’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ । देशभरका एकसय भन्दा बढी हलमा प्रदर्शनरत फिल्मले दुई सातामा दश करोड चौध लाख ग्रस कलेक्सन गर्दै तेस्रो सातामा प्रवेश...
काठमाडौँ। आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहेको चलचित्र ‘पुजार सार्की’आगामी वर्ष २०८१ जेठ १० गते बिहीबार बुद्ध जयन्तीको दिन रिलिज हुने भएको छ । निर्माण युनिटले दुई...
काठमाडौँ । काठमाडौँ विश्वविद्यालय(केयु)ले नेपाल चलचित्र निर्देशक समाज र किम्फसँग मिलेर फिल्म निर्माण सम्बन्धी राष्ट्रिय सम्मेलन आयोजना गरेको छ । बिहीबार पर्यटन बोर्डमा विविध शीर्षकमा प्यानल छलफलसँगै फिल्म देखाउँदै फिल्म...
काठमाडौँ । गीतकार तारा अधिकारीको नयाँ गीत ‘जे पायो त्यही’को म्युजिक भिडियो सार्वजनिक भएको छ । लेखु सहयात्रीको सङ्गीत रहेको गीतमा आशिष अविरल र अस्मिता अधिकारीले स्वर दिएका छन् । ...
काठमाडौँ । हलिउडको जेठो फिल्म च्यानल (हाल ओटिटी प्लेटफर्मसमेत रहेका) होम बक्स अफिस (एचबिओ)ले फिल्म ‘द रेड सुटकेस’को सेटलाईट र ओटिटी वितरण अधिकार किनेको छ । एचबिओले युरोपका १५ देशमा...
काठमाडौँ । विभिन्न ४२ विधामा अवार्ड प्रदान गर्दै ‘सातौँ राष्ट्रिय समावेशी म्युजिक अवार्ड’ (निम अवार्ड) २०२४ सम्पन्न भएको छ । ललितपुरको होटल स्क्वायरमा बिहीबार बाँडिएको अवार्डमा यो वर्षको ‘रजत सङ्गीत...
लस एञ्जलस । अमेरिकी फिल्म स्टुडियो कम्पनी वार्नर ब्रदर्शले आफ्नो चर्चित फिल्म फ्रेन्चाइजी म्याट्रिक्सको पाँचौ भाग बनाउने भएको छ । सन् २०२१ मा म्याट्रिक्सको चौथो भाग म्याट्रिक्स रिसरेक्शन आएको थियो...
काठमाडौँ । चलचित्र ‘बलिदान’को मुख्य भूमिकामा अभिनेत्री ऋचा शर्मा भित्रिएकी छन् । निर्माता तथा निर्देशक सन्तोष सेनले फिल्मको मुख्य भूमिकामा ऋचालाई भित्रिएको जानकारी दिए । उनको भूमिका भने उनले खुलाएनन्...
नयाँ दिल्ली । रणवीर कपूर अगामी फिल्म रामायणलाई लिएर चर्चामा छन् । फिल्मको सुटिङ बालकलाकारहरूको साथमा सुरु भइसकेको छ । हरेक दिन फिल्मसँग सम्बन्धित नयाँ नयाँ खबर बाहिर आइरहेका...
नयाँ दिल्ली । गएको वर्ष रिलिज भएको फिल्म ‘एनिमल’ को अपार सफलतापछि बलिउड अभिनेता रणवीर कपूरले नयाँ विलासी कार खरिद गरेका थिए । रणवीरले फेरि ६ करोड भारु मूल्य पर्ने बेन्टले कन्टिनेन्टल जीटी–भी...
काठमाडौँ । बालुवाटारस्थित अम्रपाली ब्याङ्क्वेट बुधबार साँझ फेसनमय बन्यो । ‘मिसेस् भोग नेपाल’का ११ प्रतियोगीले विभिन्न सिक्वेलमा आकर्षक पहिरनका डिजाइन र्याम्पमा प्रस्तुत गरेका थिए । हाउस अफ फेसनले आयोजना...
काठमाडौँ । पूजा पाख्रिनले ‘मिसेस भोग नेपाल’ घोषित भएकी छन् । आफ्ना ११ जना प्रतिस्पर्धिहरुलाई पछाडि पार्दै ललितपुर, हात्तिवनकी ३२ बर्सिया पाख्रिनले शीर्ष उपाधि सहित नगद पाँच लाख रुपैयाँ बराबरको...
काठमाडौँ । बलिउड गायक र र्यापर ‘मेलो डी’ नेपाल आउने भएका छन् । नयाँ वर्षको अवसर पारेर दरबार मार्गस्थित क्लब नेक्ससमा आयोजना हुने ‘मेलो डी लाइभ’ सांगीतिक कार्यक्रममा प्रस्तुति दिन उनी...
काठमाडौँ । अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको रहेको फिल्म हो ‘डिग्री माइला’ । फिल्मको ‘किन..’ बोलको गीत सार्वजनिक गरिएको छ । शब्द, सङ्गीत र स्वर...
काठमाडौँ । मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा पक्राउ परेका गायक राजेशपायल राईसहित तीनजना कलाकार छुटेका छन् । गए राति मापसे गरी होहल्ला गरेपछि काठमाडौँको थापागाउँबाट उनीहरूलाई नियन्त्रणमा...
काठमाडौँ । गायक तुलसी सिवाकोटीले नयाँ गीत ‘काठमाडौँमा’ ल्याएका छन् । गीतमा शब्द, सङ्गीत दीपक शर्माको रहेको छ भने नरेन्द्र वियोगीले गीतमा सङ्गीत संयोजन गरेका छन् । विशेषत सुदूरपश्चिम...
काठमाडौँ । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण चाँडै बाबुआमा बन्दै छन् । केही समयअघि यो जोडीले सामाजिक सञ्जालमार्फत आफूहरू बाबुआमा बन्न लागेको जानकारी दिएका थिए । ...
काठमाडौँ । मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा गायक राजेशपायल राईसहित तीनजना कलाकार पक्राउ परेका छन् । गएराति काठमाडौँको थापागाउँबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक...
काठमाडौंँ । ‘द रेड सुटकेस’ यही चैत ३० गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । भेनिस फिल्म फेस्टिभल, जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल, स्विटजरल्यान्डको जुरिच फिल्म फेस्टिभललगायत करिब डेढ दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय फिल्म...
नयाँ दिल्ली । निर्माता बोनी कपुर यतिबेला आफ्नो फिल्म ‘मैदान’लाई लिएर चर्चामा छन् । अजय देवगन स्टारर यो फिल्म रिलिजको तयारीमा छ । यतिबेला फिल्मको सम्पूर्ण टिम मैदानको प्रमोसनमा...
काठमाडौँ । हास्य टेलिश्रृंखला ‘रिटाय हल्दार २’ प्रसारणमा आउने भएका छ । नेपाल टेलिभिजनबाट प्रसारणमा आउने टेलिश्रृंखला अशिष घिमिरेले निर्देशन गरेका हुन् । निर्देशक घिमिरे हास्य कलाकार केदार घिमिरे...
नयाँ दिल्ली । नोरा फतेही बलिउडकी चर्चित डान्सर तथा नायिका हुन् । नोरा सन् २०१४ मा आएको फिल्म ‘रोरः टाइगर्स अफ द सुन्दरबन्स’बाट बलिउडमा डेब्यु गरेकी थिइन् । त्यसपछि...
मुम्बई । तेलुगू अभिनेता विश्वक सेन फिल्म ‘गामी’ को कारण चर्चामा छन् । ८ मार्चमा हलमा रिलिज यो फिल्मले दर्शकका साथसाथै समीक्षकलाई समेत रिझाउन सफल रह्यो । फिल्मले ब्यवसाय समेत...
काठमाडौँ । अभिनेता प्रदीप खड्का अमेरिका पुगेका छन् । हालै फिल्म ‘पूजार सार्की’को छायाङ्कन सकाएका प्रदीप केही दिनअगाडि अमेरिका पुगेका हुन् । उनीसँग निर्माणाधीन फिल्म ‘एरी’ का निर्देशक जीवन थापा...