काठमाडौँ । टेलिभिजन रियालिटी सो ‘महागफाडी’का लागि १८ प्रतिस्पर्धी छानिएका छन् । डिजिटल अडिसनमा छानिएका १०० प्रतिस्पर्धीबाट फिजिकल अडिसनका लागि १८ प्रतिस्पर्धी छानिएको शोका निर्देशक नरेश नाथ योगीले बताए । छानिएका प्रतियोगीतमा शुभम सिंह
काठमाडौँ । काठमाडौँको बिग मुभिज र नारायणगढको जलमा हल पुरस्कृत भएका छन् । चलचित्र निर्माता सङ्घले सोमबार आफ्नो १७ औँ वार्षिक साधारण सभामा यी हललाई नेपाली फिल्म चलाएर धेरै आम्दानी...
काठमाडौँ । दसैँ नजिकिँदै गर्दा चाडपर्व लक्षित विभिन्न गीतसङ्गीत बजारमा भित्रिने क्रम बढ्दो छ । यस्तैमा दसैँको माहौलको वर्णन गरिएको सशस्त्र प्रहरीको गीत ‘लाहुरे म त सोल्टिनी’ सार्वजनिक भएको छ...
काठमाडौंँ । अभिनेता खगेन्द्र लामिछाने लेखक, निर्माता, निर्देशक पनि हुन् । ‘पानीफोटो’ फिल्मबाट निर्देशक बनेका उनले केही फिल्ममा लेखन तथा निर्माणको पनि जिम्मेवारी निर्वाह गरिसकेका छन् । खगेन्द्रको लेखन तथा...
काठमाडौँ । दीपेन्द्र. के खनाल निर्देशित फिल्म ‘पशुपति प्रसाद २– भष्मे डन’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार ललितपुरस्थित लबिम मलमा एक कार्यक्रमकाबीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ...
काठमाडौँ । पछिल्लो समय डिजिटल प्रविधिको विकाससँगै वेभ सिरिज निर्माणमा तिव्रता छाएको छ । यस्ता सिरिजमा ठुलो पर्दाका कलाकार समेत देखिन थालेका छन् । यस्तैमा कान्तिपुर सिनमाजले फिल्मका कलाकार...
काठमाडौँ । भेनिसमा वल्र्ड प्रिमियर भएको फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’ मुम्बई फिल्म फेस्टिभलमा साउथ एसिया कम्पिटिसनमा परेको छ । फेस्टिभलले सोमबार सार्वजनिक लाइनअपमा नेपाल–भारतको सहकार्य रहेको ‘गुराँस’ पनि...
मुम्बई । बलिउडका स्टार शाहरुख खानलाई मुम्बई प्रहरीले ‘वाई प्लस’ सुरक्षा प्रदान गर्ने भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार खानको चलचित्र ‘पठान’ र ‘जवान’ को सफलताबाट असन्तुष्ट केही व्यक्तिले ज्यान...
काठमाडौँ । गत भदौमा ८ वटा नेपाली फिल्म प्रदर्शनमा आए । फिल्म थिए ‘हिँड्दा हिँड्दै’, ‘जुलेबी’, ‘जय हो’, ‘महानगर’, ‘गणपति’, ‘ऐँचो पैँचो’, ‘एक भागवत् र एक गीता’ र ‘नाङ्गो गाउँ’...
काठमाडौंँ । थापागाउँस्थित मण्डला नाटकघरमा केही दिनदेखि नाटक ‘ब्युँझिएको सिरानी’ नियमित मञ्चन भैरहेको छ । गत असोज १६ गतेबाट सुरु भएको नाटकका परिकल्पना तथा निर्देशन जेडी तमु रहेका छन् । ...
काठमाडौंँ । गायक चिरञ्जीवी भण्डारीलेको नयाँ गीत ‘हरामी’ सार्वजनिक भएको छ । युगल गायन रहेको गीतमा गायक भण्डारीलाई लोकप्रिय गायिका अञ्जु पन्तले साथ दिएकी छन् । प्रतिमा गुरुङको शब्द, भिम...
काठमाडौँ । ओएसआर डिजिटलका म्यानेजिङ डाइरेक्टर ओमप्रकाश अग्रवाल जमानीमा रिहा भएका छन् । उनी हाजिर जमानीमा रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । प्रहरी खोजेको बेला उपस्थित...
काठमाडौँ । कलाकार सरिता साहको निर्देशनमा तयार पारिएको लघु चलचित्र ‘द नोटबुक’ ले ‘डिप्लोमा’ पुरस्कार प्राप्त गरेको छ । रसियामा आयोजित ‘१०औँ जिरो प्लस अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा सो...
काठमाडौँ । आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनको आयोजनमा दोस्रो ‘स्पेस एण्ड डिजाइन एक्सो’ नामक प्रदर्शनी आयोजना हुने भएको छ । आगामी २५ र २६ गते ललितपुरको लबिम मलमा...
काठमाडौँ । फिल्म ‘प्रसाद २’ का निर्देशक सुदर्शन थापा र सम्पादक मिलन श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । फिल्मका निर्माता सुवास बस्नेत र ज्याक श्रेष्ठले फिल्म आफ्नो मन्जुरीबिना देश...
काठमाडौंँ । केही हिट फिल्म दिएका मेकरले निर्माण गर्ने फिल्मले घोषणादेखि नै चर्चा र सफलता पाउने गरेको छ । यस्तै एक फिल्म हो ‘महाजात्रा’ । ‘जात्रा’,‘जात्रैजात्रा’ जस्ता हिट फिल्म दिएको...
काठमाडौँ । पछिल्लो समय चलचित्र विधेयकको विषयलाई लिएर चलचित्र सम्बद्ध ९ सङ्घ संस्थाले चलचित्र विकास बोर्डले आयोजना गर्ने सबै कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको छ । चलचित्र निर्माता सङ्घ, चलचित्र...
काठमाडौँ । इजरायलमा सम्पर्कविहीन रहेको भनिएकी बलिउड नायिका नुसरत भरुचा सम्पर्कमा आएकी छन् । उनी सुरक्षित रहेको र भारतीय दूतावासको समन्वयमा भारत फर्कन लागेको उनका सहयोगीले जनाएका छन् । ...
काठमाडौँ । नेपाली गायिका मेनुका पौडेलले ‘इन्डियन आइडल सिजन १४’ को अडिसनमा गोल्डेन माइक जितेकी छन् । अडिसनमा ‘तुम्हारे बिना हमरा कोनो नही’ बोलको क्लासिकल भजन उनले गाएकी थिइन् ।...
काठमाडौँ । गायक निशान भट्टराई र गायिका एलिना चौहानको स्वर रहेको नयाँ गीत ‘जिन्स पाइन्ट कुर्थी सुहाको’ सार्वजनिक भएको छ । युरेश सिग्देल मनोजको शब्द, सङ्गीत रहेको गीतमा एरेन्ज उदयराज...
काठमाडौँं । संगीत रोयल्टी संकलन समाज नेपालको अध्यक्षमा संगीतकार सुरेशचन्द्र अधिकारी पुनः निर्वाचित भएका छन् । शनिबार आयोजित समाजको १४ औं साधारण सभाले उनलाई एक कार्यकालका लागि पुनः निर्विरोध अध्यक्ष...
काठमाडौँ । ‘जोय मिस एण्ड मिसेस् हेरिटेज इन्टरनेशनल नेपाल २०२३’को उपाधि आजमा महर्जन र लिली महर्जन सुवालले जितेका छन् । प्रतियोगितामा आजमाले मिस र लिलिले मिसेज तर्फको उपाधि हात पारेका...
काठमाडौँ । दशैंको अवसर पारेर आगामी शुक्रवारबाट प्रदर्शनमा आउने फिल्म ‘परदेशी २’ यतिबेला प्रचार–प्रसारमा जोडतोडले लागि परेको छ । प्रसारका लागि निर्माण टिमले यतिबेला एकातर्फ काठमाडौँका विभिन्न कलेजमा गीति नाटकमार्फत...
काठमाडौँ । दसैँको मुखमा कलाकार अर्जुन कुँवर (पितृ बुढा)ले ‘दसैँ हो कि दशा’ बोलको गीत सार्वजनिक गरेका छन् । कुँवरकै शब्द संगीत रहेको गीतमा पछिल्लो समय भाइरल बनेकी सिम्रन परिवारको...
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी ओलीले नेपाली नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर अलिजेहबीच भएको इन्गेजमेन्टको बधाई दिएका छन् । बिहिबार सामाजिक फेसबुकमार्फत बधाई दिँदै उनले ठकुरी र...
काठमाडौँ । 'दोस्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८०' मा सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको अवार्ड गायिका सुस्मिता स्याङ्तानले प्राप्त गरेकी छिन् । तामाङ सेलो गीत 'सगुन छ्योइजी'बाट उनले अवार्ड प्राप्त गरेकी हुन्...
काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले परिवारसहित ‘मदनकृष्ण मुड’मा प्रस्तुत भएका छन्। सिस्नुपानी नेपालको आयोजना र पाठशाला नेपालको सहकार्यमा शुक्रबार थापागाउँस्थित पाठशाला स्कुलको मदनकृष्ण नाट्यशालामा उनले प्रस्तुति दिएका हुन्। ...
काठमाडौँ । चर्चित लोकदोहोरी गीत ‘घाम जस्तो चम्किलो जुन हुँदैन’ नयाँ भर्सनमा आएको छ । करिब १५ वर्षअघि गायक पुरुषोत्तम न्यौपाने र गायिका बीमाकुमारी दुराको स्वरमा आएको यो गीतलाई नयाँ...
काठमाडौँ । संगीतकार दिपक शर्माले युट्युवमा एक करोड भन्दा बढी भ्युज पाएको आफूद्वारा संगीतबद्ध ११ वटा आधुनिक, लोकपप गीतहरुको सङ्ग्रह ‘दिपक शर्माका संगीतबद्ध करोड क्लबका लोक आधुनिक गीतहरु’ सार्वजनिक गरेका...
काठमाडौँ । ‘मिसेस् नेपाल कल्चर २०२३’ का ३६ प्रतियोगी अहिले आफूलाई निखार्दै छन् । प्रतियोगिताको विजेता बन्दै शीर्ष उपाधि हात पार्न उनीहरु प्रशिक्षण मार्फत आफूलाई निखारी रहेका हुन् । ...
काठमाडौँ । नेपाली चलचित्र ‘वानर सेना’को प्रिमियर शो भएको छ । शुक्रबार काठमाडौँमा प्रिमियर शो भएको हो । चलचित्र ‘वानर सेना’ आजदेखि प्रदर्शनमा आएको छ । चलचित्रमा प्रेम र...
काठमाडौँ । दसैँको छेको पारेर असोज २६ गतेबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘परदेशी २’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अध्ययनका लागि युवाको विदेश यात्रा र त्यसले सिर्जना...
काठमाडौँ । अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको मुख्य भूमिका रहेको फिल्म ‘फर्की फर्की’को मुख्य कलाकारको रूपमा समृद्धि अर्याल र रवि काफ्ले भित्रिएका छन् । निर्माण युनिटले अडिसन मार्फत...
काठमाडौँ । आज शुक्रबारबाट नेपाली हलमा एक नेपाली सहित तीन नयाँ फिल्म प्रदर्शनमा आए । फिल्म हुन् ‘वानर सेना’, ‘मिसन रानीगञ्ज’ र ‘प प्याट्रोल : द माइटी मुभी’ । तीन...
काठमाडौँ । चलचित्र विकास बोर्डलाई प्रस्तावित चलचित्र विधेयकको मस्यौदा अगाडि नबढाउन चलचित्रसम्बन्धी विभिन्न सङ्घ संस्थाले अनुरोध गरेका छन् । शुक्रवार सङ्घसंस्थाका प्रतिनिधिले चावहिलस्थित बोर्ड पुगेर बोर्ड अध्यक्ष भुवन केसीलाई असहमति...
काठमाडौँ । चलचित्र विकास बोर्डले चलचित्र सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनाएको प्रस्तावित चलचित्र विधेयकको मस्यौदा २०८० प्रति चलचित्र सम्बन्धी विभिन्न सङ्घसंस्थाले आपत्ति जनाएका छन् । आफूहरूसँग छलफल नगरी...
बलिउड अभिनेत्री रिया चक्रवर्ती आजकाल रियालिटी सो रोडिजमा ग्याङ लिडरको रूपमा देखिएकी छिन् । अभिनेत्री आफ्नो निजी र व्यावसायिक जीवनका कारण चर्चामा छाइरहन्छिन् । बिहीबार उनी ‘इन्डिया टुडे कनक्लेभ २०२३’...
काठमाडौँ । दरबारमार्ग स्थित अन्नपूर्ण होटेलमा रहेको भीटू क्लबमा चर्चित शुक्रबार (आज) गायक सविन राईको कन्सर्ट आयोजना हुने भएको छ । साँझ ७ बजे क्लबको डोर ओपन सँगै डाइनामिक्स ब्यान्डले...
काठमाडौँ । ‘जोय मोडल हन्ट नेपाल २०२३’को लागि ४० प्रतियोगी छनौट भएका छन् । राजधानीको मिनिष्ट्री बार एण्ड क्याफे गैरीधारामा आयोजित छनौट चरणको अडिसनमा युवायुवती गरेर ४० प्रतियोगी छानिएका हुन्...
काठमाडौँ । हङकङमा हास्यकलाकार गणेश ईशारा राईको ‘गणेश इशारा राई एकल कमेडी शो’ आयोजना हुने भएको छ । मुटु, मिर्गौला रोगी तथा बृद्धबृद्धाको सहयोगार्थ राईको ‘गणेश इशारा राई एकल कमेडी...
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले धार्मिक ग्रन्थको अध्ययन र श्रवणले व्यक्तिको असल आचरण, शील, स्वभाव र चरित्र निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । गायिका लोचन भट्टराईको सङ्गीत...