मुम्बई । यो यो हनी सिंहको गीत ‘कालास्टार’ रिलिज भएको छ । यो गीत २०१४ मा आएको ‘देसी कलाकार’ को दोस्रो भाग हो । हनी सिंह र सोनाक्षी सिन्हा ९ वर्षपछि फेरि सँगै देखिएका
काठमाडौँ । नेपालकै पहिलो नृत्य निर्देशकहरूको अवार्ड ‘पहिलो एनडिए डान्स डाइरेक्टर अवार्ड–२०८०’को उत्कृष्ट मनोनयन कार्यक्रम सम्पन्न भएको छ । नेशनल डाइनामिक आर्ट्स (एनडिए) प्रालिको आयोजनामा ३२ विधामा प्रमाणपत्र वितरण गरिएको...
काठमाडौँ । विदुषी गिरीको लेखन र डेब्यू निर्देशन रहेको सर्ट फिल्म ‘चिसो घर’ भारतको मुम्बईमा हुने जियो मामी मुम्बई फिल्म फेस्टिवलका लागि छानिएको छ । आगामी अक्टोबर २७ देखि...
काठमाडौँ । प्रताप दास र कल्पना श्रेष्ठको स्वर रहेको गीत ‘मेरा बाजे अच्छा लबर थे’ सार्वजनिक भएको छ । दीपक शर्माको सङ्गीत, दिनेश सुवेदीको शब्द रहेको गीतमा शाहस शाक्यको एरेन्ज...
काठमाडौँ । अभिनेत्री उषा रजकले अभिनेता राजेश हमालसँग माफी मागेकी छन् । उनले हमालको बारेमा दिएको एक अभिव्यक्तिको चर्को आलोचना भएपछि माफी मागेकी हुन् । केही दिनअगाडि उषाले उषाले...
काठमाडौँ । निर्देशक शंकर घिमिरेको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्म ‘तेल भिसा’ मा निर्माणमा सेभेन सिज इन्टरटेनमेन्टले पनि सहकार्य गर्ने भएको छ । वल्र्ड वाइड फिल्म डिस्ट्रीब्युशन कम्पनीको रुपमा...
काठमाडौँ । शुक्रबारबाट रिलिज फिल्म ‘परदेशी २’ले प्रदर्शनको सुरुवाती व्यवसाय राम्रो गर्न सफल भएको छ । फिल्मले शुक्रबार र शनिबार देशभर राम्रो व्यवसाय गर्न सफल रहेको हो । फिल्मले...
जनकपुरधाम । फिल्म ‘कौसिद’ प्रदर्शनमा आएको छ । परिवारिक र सामाजिक भोगाइलाई फिल्ममार्फत गम्भिर रुपमा चित्रण गरिएको कुमार भास्कर निर्देशित सो फिल्म शुक्रबारबाट प्रदर्शनमा आएको हो । यो फिल्म...
काठमाडौँ । दोस्रो ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२३’ को विजेता एलिना ताम्राकार र सजिना सुवाल भए । क्याफे थिमतर्फ एलिना विजेता बन्दा थेसिसतर्फ सजिना विजेता घोषित भएकी हुन् । एक्स्पोमा...
मुम्बई । किशोर कुमार आफ्नो प्रतिभाका लागि जति चिनिन्थे, उनको व्यक्तिगत जीवनका कथाहरू पनि उत्तिकै रोचक छन् । अभिनय र गायनमा उत्कृष्ट शैलीका लागि परिचित किशोर दाले पैसा नआएसम्म कुनै...
काठमाडौंँ । गायक सिताराम पोखरेलको नयाँ गीत ‘चित्त दुख्छ रे उनकै’ सार्वजनिक भएको छ । प्रेमपीडा ब्यक्त गर्ने सेन्टिमेन्टल गीतका शब्द मुनाल शिशिर कोइरालाले कोरेका हुन् ।सागर शरद अधिकारीको संगीत...
धरान । धरान–१५ की निवा लिम्बूले मिस धरान आइकन २०२३ को उपाधि जितेकी छन् । मिस पर्सनालिटीको सबटाइटलसमेत जितेकी निवाले उत्कृष्ट ११ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधिसँगै नगद ५० हजार रुपैयाँ र...
काठमाडौंँ । वरिष्ठ लोक गायिका तीर्थ कुमारी थापालाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ । सहारा ग्रुप पाचौं ‘सगरमाथा म्युजिक अवार्ड २०८०’मा थापालाई नगद १७,६९६ सहित सम्मान गरिएको थियो...
काठमाडौँ । चर्चित गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाइलीको नयाँ गीत ‘आमा तिम्रो तस्बिर दैलैमा’ सार्वजनिक भएको छ । खिमा नन्द खरेलको शब्द तथा सङ्गीत रहेको गीतमा कान्छाकै एरेन्ज रहेको...
मुम्बई । ऋतिक रोशनले हालै मुम्बई मेट्रोमा यात्रा गरेका छन् । यस अवधिमा ऋतिकले आफ्नो सामाजिक सञ्जालमा केही भिडियो र तस्बिर सेयर गरेका छन् । जसमा उनी आफ्ना फ्यानसँग सेल्फी...
प्रायः अभिनेत्री विवाहपछि हराउँछन् । त्यसैले, फिल्म क्षेत्रमा विवाहपछि अभिनेत्रीहरू पलायन हुन्छन् भन्ने गरिन्छ । अभिनेत्री केकी अधिकारीको सक्रियता भने विवाह अगाडि र पछाडि एकैनास छ । २०७९ वैशाखमा...
काठमाडौँ । लुम्बिनी प्रदेशको राजधानी दाङमा पहिलो मल्टीप्लेक्स हल संचालनमा आएको छ । विजय रावत र चेतन जंग रानाले २० करोड लगानी गरेर निर्माण गरेको ‘भीएफएक्स सिनेमाज’ नाम रहेको हल...
काठमाडौँ । वरिष्ठ अभिनेता हरिवंश आचार्यले फिल्म ‘परदेशी २’ हेर्दा आफू भावुक भएको बताए । ‘फिल्मले मन, मुटु, दिमाग सबै छोयो, आँखा रसायो’, उनले भने ‘लोक संस्कृतिले लिपिएको फिल्मको सबै...
काठमाडौँ । दसैँ नजिकिँदै गर्दा मोडल अश्मि थापा र आर्यन सिग्देलको रोमान्स रहेको दसैँ गीत ‘पिपल डाँडामा दसैँ’ भिडियो सहित सार्वजनिक भएको छ। रोमान्टिक शैलीको गीतमा आर्यन र अश्मि रोमान्टिक...
काठमाडौँ । निश्चल बस्नेत निर्देशित आगामी कार्तिक २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘दिमाग खराब’ । फिल्मको केही दिनअगाडि ‘झम्के झमाझम’ बोलको गीत सार्वजनिक भएको थियो । गीतले चर्चा...
काठमाडौँ । दर्जन बढी कलाकर्मी ‘मिलाप स्रष्टा सम्मान २०८०’बाट सम्मानित भएका छन् । मासिक पत्रिका मिलापले दशैँको अवसर पारेर आयोजना गरेको शुभकामना आदान–प्रदान एवं स्रष्टा सम्मान समारोहमा कलाकर्मीलाई प्रथम उपराष्ट्रपति...
काठमाडौंँ । आज शुक्रबारबाट एकसाथ तीन नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘परदेशी २’, ‘कौसिद’ र ‘बासेन्जी’ । फरक फरक कथामा निर्माण भएका तीन फिल्म देशभर एकसाथ...
पोखरा । भारतका चर्चित गायक रितो रिबा आइतवार पोखरा आउने भएका छन् । लेकसाइड स्थित क्याटवाकमा लाइभ कन्सर्टको प्रस्तुति दिन उनलाई प्रतिक इभेण्ट र टौवा क्रियशनले ल्याउन लागेको हो ।...
काठमाडौँ । दोस्रो ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२३’ सुरु भएको छ । लतिलतपुरको पुल्चोकस्थित लबिम मलमा आयोजित एक्स्पोको बिहिबार एक कार्यक्रमकाबीच ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उद्घाटन गरे । ...
काठमाडौँ । ‘म त धेरै पटक मरेर बाँचेको मान्छे’ यस्ता धारणा मनिसले त्यतिबेला राख्छन्, जतिबेला आसा मारिएको जिन्दगी पुनर्जीवित बन्छ । यस्तै पीडादायक भावना टपक्कै टिपेर गायक तथा सर्जक...
काठमाडौँ । फिल्म ‘प्रसाद २’को विवादमा निर्देशक सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरी थापाको खोजीमा छ । ‘प्रसाद २’ निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले आफूहरुको अनुमति...
मुम्बई । निर्देशक नितेश तिवारीको चलचित्र रामायणमा सनी देओल हनुमानको भूमिका देखिन सक्नेछन् । स्रोतका अनुसार सनीको लुक्सलाई ध्यानमा राख्दै निर्माताहरुले यस भूमिका लागि उनीसँग कुराकानी गरेका हुन् । यस...
मुम्बई । बलिउड अभिनेता आफताब शिवदासनी आइतबार साइबर ठगीको शिकार बनेका छन् । केवाईसीको नाममा केही ठगहरूको उनको खाताबाट डेढ लाख भारतीय रुपैयाँ निकालेका हुन् । ठगी हुने बित्तिकै अभिनेताले...
लन्डन । फिलिपिन्समा भएको ४६औँ मिसेस युनिभर्स २०२३ को प्रतियोगितामा विमला बुढाथोकीले‘मिसेस हुम्यानिटी २०२३’ को उपाधि जेतेकी छन् । अक्टोबर १ देखि ८ तारिखसम्म फिलिपिन्सको मनिलामा आयोजना भएको ४६औँ मिसेस...
काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘परदेशी २’को अग्रिम टिकट बुकिङ खुला गरिएको छ । बुधबार खुला भएको अग्रिम टिकट बुकिङमा नेपालको सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले देशभरका स्टेसनमा फिल्मलाई...
काठमाडौँ । बहुचर्चित गायिका अञ्जु पन्तको स्वरमा हिन्दी गीत जिन्दगीकी राहो मे बोलको गीतको भिडियो सार्वजनिक भएको छ । वरिष्ठ गायक तथा सङ्गीतकार नागेन्द्र श्रेष्ठको सङ्गीत रहेको सार्वजनिक गीतका शब्द...
काठमाडौँ । अभिनेत्री रेखा थापाको निर्माण अभिनय रहेको फिल्म ‘उपहार’ माघ २६ गते प्रदर्शन हुने भएको छ । यस अगाडि नयाँ वर्ष रिलिज मिति भनिएको फिल्म अहिले माघमा सारिएको हो...
काठमाडौँ । पछिल्लो समयका चर्चित तथा सफल फिल्म जोडी हुन् अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर । यो जोडीको लगातार तीन फिल्म हिट भएको छ । त्यसैले पनि यो...
मुम्बई । इजरायल र हमास चरमपन्थीबिच युद्ध जारी रहँदा भारतीय टिभी शो ‘नागिन’ की अभिनेत्री मधुरा नायकले सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गरेकी छिन् । उनले आफ्नो बहिनी ओडाया...
काठमाडौँ । गायक आशिष सचिनको नयाँ गीत ‘घिन घिन मादल घिन’ सार्वजनिक भएको छ । लोक शैलीमा तयार गीतमा गायक सचिनलाई गायिका बेनिशा पौडेलले स्वरमा साथ दिएकी छन् । दीपक...
काठमाडौँ । ‘मिस नेपाल इन्टरनेशनल’ प्रसिद्धि शाह जापान उडेकी छन् । अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिस इन्टरनेशनलमा’ सहभागी हुन उनी बुधबार बिहान जापान प्रस्थान गरेकी छन् । शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...
मुम्बई । अभिनेता रणवीर कपुर र अभिनेत्री रश्मिका मन्दना अभिनित फिल्म ‘एनिमल’ को पहिलो गीत ‘हुआ मै’ रिलिज भएको छ । गीतमा रणवीर र रश्मिकाको लिपलक किस छ । जसले...
काठमाडौंँ । ‘जुनियर लिटील स्टार हन्ट नेपाल २०२३’ इभान्सी पौडेल र यथार्थ शाही ठकुरी भएका छन् । क्रिजोना मिडिया ग्रुपले राजधानीमा आयोजना गरेको बालबालिका सहभागी प्रतियोगितामा जिज्ञासा शाही ठकुरी र...
काठमाडौंँ । आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘परदेशी २’ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिट भने पूर्वी नेपाल पुगेको छ । फिल्मको प्रचारका लागि भन्दै पूर्वी...
टोरन्टा । ऐतिहासिक स्मारकका रुपमा श्रद्धा गरिने भव्य सभागृह ‘मेस्सी हल’मा गर्विलो उपस्थिति जनाउँदै नेपथ्यले क्यानाडाको श्रृंखलावद्ध यात्रा टुङ्ग्याएको छ । पहिलोपटक क्यानाडामा पाइला टेकेको ब्याण्डले सुरुमा क्यालगरी त्यसपछि भ्यानकुभर...
मुम्बई । सन्नी देओलका कान्छो छोरा राजवीर र पुनम ढिल्लनको छोरी पलोमाको डेब्यु फिल्म ‘दोनो’ फ्लप साबित भएको छ । फिल्मले तीन दिनमा एक करोडको कलेक्सन गर्न सकेको छैन । ...