नेपाल चलचित्र संघले भदौ २७ गते सोमबार हल बन्द गर्ने निर्णय स्थगित गरेको छ । शुक्रबार संघको कार्यालयमा चलचित्र निर्माता संघका पदाधिकारीसँग छलफलपछि संघले हल बन्द गर्ने निर्णय तत्कालका लागि फिर्ता लिएको हो । निर्माता
इन्डियन आइडल १२ का बिजेता नेपाली मुलका लोकप्रिय गायक पवनदीप राजन र इन्डियन आइडल १२ कै प्रतिस्पर्धी अरुनिता कान्जीलालको स्वर रहेको गीत ‘घामझैँ बलेकी’सार्वजनिक भएको छ । एसपी सापकोटाको शब्द...
‘मिस्टर सुप्रानेशनल नेपाल २०२२’ का फस्ट रनरअप मानस कुमार राई फिलिपिन्सको ‘मिस्टर इन्टरनेसनल २०२२’ मा सहभागी हुने भएका छन् । १४ औं संस्करणको यो प्रतियोगितामा राईलाई सनुरर्भी इन्टरनेसनलले नेपालको प्रतिनिधिको...
गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘तप तप आँशु’ सार्वजनिक भएको छ । साहित्यकार ममता मिश्रको शब्द रहेको गीतमा प्रेम, रोमान्स र विरहका शब्द समेटिएको छ । नविन कार्कीको संगीत...
फ्राइडे रिलिज अन्तर्गत आजबाट एकसाथ दुई नेपाली फिल्म ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा : बिनिथ द ब्रेभरी’ रिलिज भएका छन् । फरक विषयवस्तुमा निर्माण भएका यी दुबै फिल्म देशभर एकसाथ प्रदर्शनमा...
विप्लव चापागाईं र अस्मिता अधिकारीको स्वर रहेको गीत ‘तिम्रै साथमा’ सार्वजनिक भएको छ । रोमान्टिक शैलीको सार्वजनिक गीतमा केदार बरुवाल क्षेत्रीको शब्द तथा संगीत छ । गीतको एरेन्ज उर्गेन दोङ्गले...
कमेडियन अपूर्व क्षितिज सिंहलाई हाजिर जमानीमा रिहा गरिएको छ । कोरोना संक्रमणका कारण पछि हाजिर गराउने गरी उनलाई जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख गंगा पौडेलले रातोपाटीलाई...
नेपाल भाषाको फिल्म ‘लाखे आजु’को फष्टलुक पोस्टर सार्वजनिक भएको छ । शुक्रबार परेको इन्द्रजात्राको अवसर पारेर निर्माण युनिटले फिल्मका पोष्टर सार्वजनिक गरेको हो । पोस्टरमा लाखे र फिल्मका मुख्य कलाकार...
सोमबार आयोजित प्रिमियरमा राम्रो प्रशंसा पाएको फिल्म ‘ऐना झ्यालको पुतली’ लाई हल पाउन सकस भएको छ । शुक्रबारबाट रिलिजको तयारीमा रहेको फिल्मले मल्टिप्लेक्सले अझै शो पाउन नसकेको हो । जसको...
हास्य कलाकार मरिचमान श्रेष्ठ नामले भन्दा पनि ‘बल्छी ध्रुवे’को उपनामले चिनिन्छन् । कमेडी सिरियलमा ‘बल्छी ध्रुवे’, ‘जुठे’ लगायतको चरित्रबाट लोकप्रिय श्रेष्ठले लोकदोहोरी गीत ‘आँखै लाउनी हो’ ल्याएका छन् । ...
नेपाल भित्र रहेका अनेक प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको नेपाल ट्यालेन्ट हन्टले डिजिटल अडिसन सुरु गरेको छ । आयोजक साईना सहारा ग्रुपले सोमा भाग लिन चाहने...
वरिष्ठ हास्य कलाकार सन्तोष पन्तका चेला हुन् दीपकराज गिरी । दीपकको अभिनयको कुरा हुँदा प्राय सन्तोषको पनि कुरा हुन्छ । तर, बुधबार सन्तोष पन्तको फिल्म ‘हिजो आजका कुरा’ दीपकको पनि...
विजया दशमीको अवसर पारेर १४ असोजबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बाबरी’ अष्ट्रेलिया पनि प्रदर्शन हुने भएको छ । फिल्मको अष्ट्रेलिया प्रदर्शनका लागि फिल्म मेभन कन्सल्टिङ ग्रुपका अनिल त्वनाबासु र...
गायक शिव परियारले नेपालमा मौलाएको बलात्कार व्यवसायको भण्डाफोर गर्न जरुरी रहेको बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत गायक परियारले नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुन लागेको भन्दै...
वरिष्ठ कलाकार सन्तोष पन्तको निर्माण रहेको चलचित्र हिजो आजका कुराको ट्रेलर सार्वजनिक भएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । आगामी असोज २८ गते...
बलिउडका चर्चित जोडी रणवीर कपुर र आलिया भट्ट मंगलबार उज्जैनको महाकाल मन्दिरको साँझको पूजामा सहभागी हुन सकेनन् । हिन्दुवादी संगठनको विरोधका कारण उनीहरुले आफ्नो योजना स्थगित गर्नुपरेको थियो । रणवीर...
बलिउड अभिनेत्री राधिका आप्टे आज आफ्नो ३७ औं जन्मदिन मनाउँदै छिन् । उनका अधिकांश फिल्म ओटीटीमा रिलिज भएकाले उनलाई ओटीटी क्वीन समेत भन्ने गरिन्छ । आफ्नो उत्कृष्ट अभिनयले करोडौं फ्यानका...
अमेरिकी टेलिभिजन सिरिज द स्टोरी अफ गडको सुटिङका तस्बिर पोस्ट गर्दै अमेरिकाका चर्चित अभिनेता मोर्गन फ्रिम्यानले नेपालको दसैँलाई सम्झेका छन् । उनले आफ्नो ट्वीटर अकाउन्टमा पिङ खेलेको र काल...
नवलपुर जिल्ला अदालतमा चलिरहेको जबरजस्ती करणी मुद्दामा पल शाहले सफाइ पाएका छन् । मंगलबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले जबरजस्ती करणी पुष्टी हुन नसक्ने भन्दै शाहलाई बलात्कारको मुद्दाबाट सफाइ दिएका...
झट्ट हेर्दा जो कोहीलाई उनी सुपरहिट चलचित्र बाहुबलीका कटप्पा जस्तै लाग्न सक्छ । तर, कटप्पा नभएर ऊनी प्रतीक्षित नेपाली चलचित्र प्रेम–गीत–३ का एक सशक्त पात्र क्रान्तिवीर अर्थात् प्रेम पुरी हुन्...
बलिउडका मिस्टर परफेक्सननिष्ट भनिने आमिर खानको फिल्म लाल सिंह चड्डा बक्स अफिसमा फ्लप भयो । लाल सिंह चड्डा रिलिज हुने बेला बोयकटको ट्रेन्ड चलेको थियो । यतिबेला आमिरका भाइ फैसल...
फिल्म निर्देशक तथा कलाकार तिर्थ थापा ४ मंसिरमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारको रुपमा सिफारिस भएका छन् । उनी नेपाली कांग्रेसबाट लमजुङबाट प्रतिनिधि सभाका सदस्यका...
आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म हो ‘ऐना झ्यालको पुतली’ । फिल्मको सोमबार साँझ सिभिल महलस्थित क्युएफएक्समा प्रिमियर गरिएको छ । प्रिमिएरमा फिल्मकर्मी, गायक गायिका, रंगपत्रकार, साहित्यकार, नेता तथा...
नेपाल चलचित्र निर्माता संघका नव–निर्वाचित अध्यक्ष हुन् नवल खड्का । हालै सम्पन्न संघको १६औँ महाधिवेशनबाट उनी निर्विरोध अध्यक्ष चयन भएका हुन् । करिब दुई दशक भन्दा बढी समयदेखि फिल्म निर्माण र...
१५ वर्षभन्दा बढी समयदेखि टिभीमा सक्रिय रहेकी अभिनेत्री देबिना बनर्जी भारतमा मात्रै नभई नेपालका घरघरमा परिचित नाम हुन् । करियरको शुरुवाती दिनमा उनी सानो पर्दाकी ‘सीता’ बनेर चर्चामा आएकी थिइन्,...
चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ आगामी ४ मंसिरमा हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि लागि समानुपातिकतर्फ उम्मेदवारको रुपमा सिफारिस भएका छन् । उनी नेपाली...
...
सेञ्चुरी मिस टिन नेपालको १८ औं संस्करणको ग्राण्ड फिनाले आगामी ९ असोजमा आयोजना हुने भएको छ । सन् २००२ देखि काठमाडौं जेसीजले नियमित आयोजना गर्दै आएको प्रतियोगितामा यो पटक २०...
फिल्म ‘झिँगेदाउ’ ज्येष्ठ नागरिकले सितैमा हेर्न पाउने भएका छन् । बिएसआर मुभिज्, अष्टनारायण पिक्चर्स प्रालि र काभ्रेको बनेपास्थित शुभकामना हलले ज्येष्ठ नागरिकका लागि फिल्म झिँगेदाउे सितैमा हेर्ने व्यवस्था मिलाएका हुन्...
अमेरिकी रक ब्याण्ड निरभानाले सन् १९९१ को ‘नेभरमाइन्ड’ एल्बमको कभरसम्बन्धी मुद्दा जितेको छ । अमेरिकाका एक न्यायाधीशले निरभानाविरुद्ध लगाइएको मुद्दा नै खारेज गरिदिएका हुन् । ३१ वर्षीय स्पेन्सर एल्डेनले...
डाक्टर त्रिशाला गुरुङले आफू अफेयरमा नरहेको स्पष्टिकरण दिएकी छिन् । आइतबार उनले आफ्नो फेसबुक पेजमा रोहित शाक्यसँगका केही तस्बिर सार्वजनिक गर्दै मायाको भाव व्यक्त गरेकी थिइन् । तर उनले यसको...
काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट हुने भएको छ । आउँदो असोज १५ गते शनिबारका दिन, दसैँको मौका पारेर रंगशालामा साङ्गीतिक महोत्सवको आयोजना हुन लागेको हो । उक्त कन्सर्टमा दि...
अगामी ४ मंसिरमा हुन लागेको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको उम्मेदवारका लागि ‘मिष्टर नेपाल २०१९’ विजेता डा.सन्तोष उपाध्याय पनि सिफारिस भएका छन् । उनी नेपाली कांग्रेसको तर्फबाट अछाम क्षेत्र नम्बर २...
टिकटकमा यतिबेला आँचल शर्मा भाइरल छिन् । आफ्नो फिल्म हेर्न चितवन नै उर्लिएको भन्ने खालको मिडियामा दिएको टिप्पणी उनको टिकटकमा भाइरल भएको हो । उनले यो टिप्पणी शनिबार फिल्मको...
डाक्टर तथा प्रशंसित गायिका त्रिशाला गुरुङले आफ्नो प्रेमी सार्वजनिक गरेकी छिन् । उनले आइतबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् प्रेमी रोहित शाक्यसँगको प्रेम सम्बन्धबारे खुलेर व्यक्त गरेकी छिन् । रोहितसँगको...
विजय देवरकोन्डा स्टारर फिल्म ‘लाइगर’ को बक्स अफिस असफलताले निर्मातालाई स्तब्ध बनाएको छ । विजय फिल्मलाई लिएर निकै विश्वस्त पनि थिए । उनले फिल्म बहिष्कार गर्नेलाई पनि चुनौती दिए ।...
ड्रमर टेलर हकिन्सको गत मार्चमा निधन भएपश्चातको पहिलो कन्सर्टमा फू फाइटर्सका फ्रन्टम्यान डेभ ग्रोहल भावुक बनेका छन् । कन्सर्टमा उनले आँशु थाम्न सकिरहेका थिएनन् । यसअघि ग्रोहलले हकिन्स आफ्नो...
राप्रपा नेपालका अध्यक्ष कमल थापाले फिल्म ‘प्रकाश’ राम्रो लागेको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै फिल्म राम्रो लागेको बताएका हुन् । ‘अभिनेता प्रदीप खड्का तथा अभिनेत्री...
संगीतकार संघ नेपालको अध्यक्षमा चेतन सापकोटा छानिएका छन् । शनिबार सम्पन्न संघको ११ औं साधारण सभाले अध्यक्षमा सापकोटा सहित ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । साधारण सभाले वरिष्ठ...
अभिनेत्री करिश्मा मानन्धरले आफ्नो आँखाको तल्लो र माथिल्लो भागको कस्मेटिक सर्जरी गर्ने बताएकी छिन् । ललितपुरको कुपण्डोलमा रहेको नेशलन आई एन्ड कस्मेटिक सर्जरी सेन्टरको सातौँ वार्षिक उत्सवमा प्रमुख अतिथि भएर पुगेकी...
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रमा रहेका सम्भावनाका ढोकालाई खोल्न आवश्यक रहेको बताएका छन् । उनले नेपाली कलाकार र प्राविधिकहरूमा दक्षताको कुनै कमी नरहेको दाबी गर्दै नेपाली...