टिभीमा नयाँ कमेडीको शोको घोषणा भएको छ । निर्माताले त्यहि च्यानलमा ‘इन्डियाज लाफ्टर च्यालेन्ज’ लिएर आइरहेका छन् जसका कपिल शर्माको शो प्रसारण हुने गर्छ । कपिल शर्माका लागि यो खतराको घण्टी हो भनेर
प्रदीप सरदाना ‘जितेन्द्र ८० वर्षका भए । यो निकै खुसीको कुरा हो तर योभन्दा बढी खुसी यो कुराको छ कि उनले आफूलाई यसरी फिट राखेका छन् कि...
जीतु नेपालको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ मा हास्य कलाकार दमन रुपाखेती पनि अटाउने भएका छन् । जीतुले शोमा दमन पनि समेट्न लागेको जानकारी दिए । ‘दमनलाई पनि शोमा समेट्ने...
मैले केही दिन अगाडि सामाजिक सञ्जाल र एक टेलिभिजन कार्यक्रममा सगरमाथा आरोहण गर्न लागेको विषय उल्लेख गरेका थिएँ । त्यतिबेला कसैले मेरो त्यो घोषणाको चर्चा गरेन । हालै जब मैले...
काठमाडौंको टुँडिखेलमा शनिबारदेखि ‘राष्ट्रिय लोकदोहोरी महोत्सव-२०७८’ हुने भएको छ । आयोजक डिएआर मुभिज एण्ड फिल्मस् लिमिटेडले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी दिएको हो । पाँच दिनसम्म चल्ने महोत्सवको...
चलचित्र ए मेरो हजुर–४ प्रदर्शनको तयारीमा छ । चलचित्रको रिलिज मिति नजिकिँदै गर्दा फिल्मका दुई ‘स्टार कास्ट’ अनमोल केसी र सुहाना थापा वैशाख १ गतेको व्यग्र प्रतीक्षामा छन् । उनीहरू...
पल शाह प्रकरणमा विवादित गायक तथा मोडल दुर्गेश थापालाई केही महोत्सवबाट समेत हटाइएको थियो । अहिले उनी फिल्म ‘ए मेरो हजुर ४’बाट पनि हट्ने चर्चा चलेको छ । दुर्गेशको कारण...
‘ट्रेजमी मिस ग्लोबल इन्टरनेसनल नेपाल २०२२’ आयोजना हुने भएका छ । आयोजक काजी प्रोडक्सनले एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको आवेदन खुल्ला गरेको हो । प्रतियोगिताको छनौट चरणको अडिसन ३ वैशाखमा...
बलिउड अभिनेता ऋतिक रोशन आजकाल चर्चामा छन् र यसको कारण हुन् उनकी साथी सबा आजाद जोसँग हालै ऋतिक रोशनलाई मुम्बई विमानस्थलमा हात समातेर बाहिर निस्किरहेको देखिएको थियो ।...
हास्य कलाकार दिनेश काफ्ले पनि चुनावी मैदानमा उत्रिने भएका छन् । वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा उनी सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्ष उम्मेदवार बन्ने...
कोरोनाले सिंगो विश्वलाई दुई वर्षभन्दा बढी बिथोलेपछि अब विस्तारै परिस्थिती अनुकूल बन्दै गएको संकेत देखिएका छन् । यस बीचमा मानव जातिले ठूलो क्षती बेहोर्नु पर्यो। कहालीलाग्दो अवस्थाबाट सामान्य तर्फको यो...
वरिष्ठ गायक सिताराम पोखरेल रेडियो प्रचार सेवा विकास समितिको सदस्यमा नियुक्त भएका छन् । उनलाई संचार तथा सुचना प्रविधि मन्त्री स्तरिय निर्णयबाट दुई वर्षका लागि सदस्यमा नियुक्त गरिएको हो । ...
अभिनेत्री सुष्मा कार्की गायिकाको रुपमा पनि प्रस्तुत भएकी छन् । गायिका सिने गुरुङको गीत ‘मन’ को कभर भर्सन उनले अहिले गाएकी छन् । अभिनयको अलवा गायनमा समेत रुचि भएको बताउँदै आएकी...
सुचित्रा सेन । बांग्ला फिल्मकी ती नायिका जसको नाम बलिउडमा पनि लिइने गर्दथ्यो । सुचित्रा सेनाको फिल्मी इन्डष्ट्रिमा त्यो चार्म रह्यो कि उनले सत्यजित रे र राज कपुरको...
उन्नत लोकतन्त्र पार्टीबाट अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन्। उन्नत लोकतन्त्र पार्टीले आसन्न स्थानीय तह निर्वाचनमा केसीलाई काठमाडौं महानगरको मेयर उठाउने निर्णय गरेको हो। पार्टीको...
चर्चित कलाकार दीपकराज गिरीले छोरो घर फर्किदा काँग्रेस भएर आउला भन्ने डर भएको बताएका छन् । पछिल्लो समय विभिन्न राजनीतिक पार्टीमा अन्य पार्टीका ब्यक्ति भित्र्याउने चलेको होड प्रति गिरीले सामाजिक...
दक्षिण भारतिय (साउथ) को चर्चित फिल्म ‘केजीएफ च्याप्टर १’ को सफलतापछि दर्शक यस फिल्मको दोस्रो भाग ‘केजीएफ च्याप्टर २’ को पर्खाइमा छन् । निर्माण युनिटले भर्खर फिल्मको ट्रेलर सार्वजनिक गरेको...
दुई वर्ष अगाडि निर्माण घोषणा भएको चलचित्र ‘के घर के डेरा’को निर्देशक फेरबदल भएको छ । मंगलवार राजधानीमा पत्रकार सम्मेलन गर्दै चलचित्रको निर्देशक दिपेन्द्र के खनालले गर्ने जनाइएको हो ।...
ओस्कार विजेता अभिनेता जोन जरित्स्कीको निधन भएको छ । ७९ वर्षका जोनको हृदयघातको कारण निधन भएको हो । क्यानडाको भ्यानकुभर जनरल अस्पतालमा उनको निधन भएको परिवारले जनाएको छ । ...
राजेश महर्जनको निर्माण रहेको फिल्म ‘स्टुडेन्ट’ को छायांकन सुरु भएको छ । सोमबार म्याग्दिको बेनिमाबाट फिल्मको छायांकन सुरु भएको हो । बेनिमा ‘बाँंझो खेतमा छड्के सलाम’ बोलको गीत छायांकन गर्दै...
नेप्लीज फेशन होमको आयोजना रहेको मिस नेवाः नेपालको अन्तिम प्रतिस्पर्धा आगामी वैशाख १८ गते हुने भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने प्रतियोगीतामा १९ नेवार सुन्दरी भिँड्दैछन् । ...
नाबालिग बलात्कारको अभियोगमा अभिनेता पल शाह कारागारमा छन् । तर उनी अभिनीत म्युजिक भिडियो भने अहिले लगातार सार्वजनिक भइरहेका छन् । यस्तैमा उनी अभिनीत गीत ‘दिन्थे मुटु झिकी’ युट्युबमा ट्रेन्डिङ...
ओटीटीमा एकता कपुरको विवादित शो लक अप होस्ट गरिरहेकी अभिनेत्री कंगना रनौतले यसपटक शाहरुख खान र अक्षय कुमारजस्ता स्टार्समाथि निशाना साँधेकी छिन् । रियालिटी शो बिग बसजस्तै...
अभिनेता दिव्य देव र अभिनेत्री मेनुका प्रधान उत्कृष्ट अभिनेता अभिनेत्री घोषित भएका छन् । सोमबार सम्पन्न नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा मेनुकाले ‘महानगर’बाट उत्कृष्ट अभिनेत्री अवार्ड प्राप्त गर्दा दिव्य देव...
लामो संघर्ष र कसरतपछि १ साउन २०७५ मा नेपाली फिल्म क्षेत्रमा पहिलो पटक बक्स अफिस प्रणालीको सुरु भयो । तत्कालीन सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले २०७५ असार ३२...
साउथ फिल्म क्षेत्रका सुपरस्टार राम चरणको पछिल्लो फिल्म ‘आरआरआर’ सफल भएको छ । उनको यो फिल्मले फेरि एक पटक उनी फ्यानका प्रिय हुन् भन्ने कुरालाई प्रमाणित गरिदिएको छ । उनको...
प्रेमकथामा निर्माण भएको फिल्म ‘मैले आइ लभ यु भन्नै सकिनँ’ आगामी शुक्रबार अर्थात् २५ चैत्रमा देशव्यापी प्रदर्शन हुने भएको छ । बाबु जिम्बा र शंकर कार्कीको संयुक्त निर्देशनमा बनेको फिल्मको...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि जान लागेका मङ्गोलिन हार्टका गायक राजु लामा र अभिनेत्री दिया पुनलाई बिदाइ गरेका छन् । मन्त्रालयमा...
‘मिष्टर नेपाल २०२२’ मा ३६ युवा भिड्ने भएका छन् । छनोट चरणको अडिसनबाट अन्तिम स्पर्धाका लागि यी प्रतियोगी छानिएका हुन् । छानिएका प्रतियोगी अहिले प्रशिक्षणमा जुटिरहेको आयोजक नेक्स्ट मोडल्स नेपालका...
फिल्म क्षेत्रमा अविवाहित अभिनेत्री केही छन् । ति मध्यकी एक हुन् केकी अधिकारी । अभिनय र नृत्यमा पोख्त अधिकारी बौद्धिक कलाकारको सुचिमा समेत पर्दछिन् । फिल्म होस् वा म्युजिक...
नाटक ‘तीन ट्रान्जिट’ को विषेश शो हुने भएको छ । थापा गाउँमा रहेको मण्डला थिएटरले सोमबार (आज) नाटकको विषेश आयोजना गरिएको हो । सदन र राजनीतिमा युवाको भूमिका र विद्यमान...
दिवार, अमर अकबर एन्थोनी, सुहाग, काला पत्थर, द बर्निङ ट्रेन, शान र कालियाजस्ता उत्कृष्ट फिल्ममा अभिनय गरेकी परवीन बाबीको आज ६८ औँ जन्मजयन्ती हो । जुन समयमा नायिका...
भारतीय हास्य कलाकार भारती सिंह विवाहको पाँच वर्षपछि आमा बनेकी छिन् । आइतबार उनले छोरा जन्माएकी छिन् । भारतीका श्रीमान् हर्ष लिम्बाचियाले सोसल मिडिया पोस्ट सेयर गरेर प्रशंसकमाझ...
नेपाली फिल्म ‘ग्रहण’ बन्ने घोषणा गरिएको छ । डेब्यु निर्देशक राजीव गुरुङको निर्माण तथा निर्देशनमा बन्ने फिल्मको सिक्किमस्थित गान्तोकमा सूचना तथा जनसम्पर्क मन्त्री लोकनाथ शर्माको प्रमुख अथित्यतामा भएको कार्यक्रमबीच घोषणा...
सन् २०२२ को ग्रामी अवार्ड अमेरिकाको लास भेगासमा आयोजना गरिएको छ । गत जनवरीमा नै गर्ने भनिएको यो अवार्ड ढिला गरी आयोजना गरिएको हो । अवार्डमा जोन बाटिस्टे ११...
चर्चित रक ब्याण्ड फू फाइटर्सले ड्रमर टेलर हकिन्सलाई गुमाएको एक हप्तापछि सन् २०२२ को ग्रामी अवार्डमा तीन वटा पुरस्कार जित्न सफल भएको छ । ब्याण्डले ‘मेडिसिन एट मिडनाइट’ का लागि उत्कृष्ट...
हास्य कलाकार जीतु नेपालले टेलिभिजन कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ छिट्टै आउने बताएका छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै यस बिषयमा जनाकारी दिएका हुन् । फोन, म्यासेज र...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गरेको ‘छैटौं टुबोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरीगीत प्रतियोगिता–२०७८’ मा नगरकोट दोहोरी साँझ उत्कृष्ट बनेको छ । मुलुकका ४५ भन्दा बढी जिल्लाबाट...
‘रनवे ड्रिम्स २०२२’ (सिजन २) को उपाधि रिसभ मितल र स्नेहा ढकालले जितेका छन् । स्नेहाले ८ प्रतियोगीलाई पछि पार्दै केटीतर्फ र रिसम १० प्रतियोगीलाई पछि पार्दै केटा तर्फको शीर्ष...
अभिनेता मदनकृष्ण श्रेष्ठले आफूलाई फिल्म ‘हेल्लो जिन्दगी’ राम्रो लागेको बताएका छन् । प्रदर्शनमै आएको दिन शुक्रबार ललितपुरको लबिम मलमा आयोजित एक विषेश शो मा फिल्म हेरेका श्रेष्ठले यस्तो प्रक्रिया दिएका...
अभिनेता विपिन कार्कीले कलाकार इमान्दार भएर अभिनय गर्नुपर्ने बताएका छन् । उनले अभिनय राम्रो र नराम्रो नहुने बताउँदै कलाकारितामा इमानदारिताले स्वभाविक र जीवन्त अभिनय गर्न सकिने धारणा राखे । ...