‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नाराका साथ ‘हिमालयन अन्तर्राष्ट्रिय अवार्ड’ को दोस्रो संस्करण आयोजना हुने भएको छ । आयोजक वुमेन्स एरा एण्ड मिडिया ग्रुपले एक विज्ञप्ती जारी गर्दै अवार्डको
‘मिस ग्राण्ड नेपाल २०२१’ को ताज निशु कुमारी शाहले जितेकी छन् । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा सुर्जिना श्रेष्ठले ‘मिस टुरिजम नेपाल’, मनिषा छिनाल ‘मिस ल्यान्डस्केपस नेपाल’, वविता आचार्य ‘मिस...
एकै स्टेजमा ४ विजेता छानिएका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेशनल–२०२१’ मा जुनियर र सिनियर गरेर एकसाथ ४ विजेता छानिएका हुन् । प्रतियोगितामा...
तेस्रो एपिक नेपाल म्युजिक अवार्ड शनिबार भक्तपुरको बोडे बाँडिएको छ । मध्यपुर थिमी नगरपालिकाले सहकार्यमा आयोजित अवार्ड बोडेस्थित कुमारी मन्दिर परिसरमा आयोजना भएको थियो । कार्यक्रममा ३२ विधामा ४० वटा...
नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडीपीसँग मिलेर जातीय विभेद विरुद्ध लघु फिल्म प्रतियोगिता घोषणा गरेको छ । निर्देशक समाज र युनडीपीद्वारा जारी सूचनाअनुसार फिल्मले...
‘मिस युनिभर्स नेपाल’ सुजिता बस्नेत इजरायल उडेकी छन् । ७०औँ ‘मिस युनिभर्स’ भाग लिन उनी शनिबार राती इजरायल उडेकी हुन् । त्रिभुवन विमानस्थलमा आयोजक संस्थाकी प्रमुख नग्मा श्रेष्ठ लगायतका टिमले...
गायिका राशि रिजालको नयाँ गीत ‘परानी’ सार्वजनिक भएको छ । गायिका राशिलाई गायनमा गायक राजेश भण्डारीले दिएका छन् । केशव पौडेलको शब्द र राजेशकै संगति रहेको गीतमा एम थापाको एरेन्ज...
सलमान खान र आयुष शर्मा स्टारर ‘अन्तिमः द फाइनल ट्रुथ’ शुक्रबार रिलिज भयो । सलमान खान प्रशंसक उनको फिल्मको व्यग्रताका साथ प्रतिक्षा गरिरहेका थिए । फिल्म रिलिज भएपछि...
सामाजिक सञ्जालमा चर्चित रहेका मुकुन्द घिमिरे अर्थात् मुकुन्देले इन्गेजमेन्ट गरेका छन् । शनिवार झापाकी इन्दिरा सङ्ग्रौलासँग उनले औँठी र फूलमाला साटासाट गरेका हुन् । कुनै बेला रत्नपार्कको पिपलको रुखमा चढेर...
प्रदेश १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले गायिका रचना रिमाललाई वान साइड लभ गरेको बताएर आफू नेपाली गीतसंगीतलाई माया गर्ने व्यक्ति रहेको जानकारी दिएका छन् । झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा इन्ट्रा नेशनल...
हाँस्य प्रदान फिल्म ‘चुरीफुरी’ को ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ । ऋषिराज आचार्यको लेखन,निर्माण र निर्देशनमा बनेको फिल्मको ट्रेलरमा विदेश जान खोज्ने युवाको परिवेश र परिस्थितिलाई दर्शाइएको छ । ...
करिब आधा छायाँकन सकिएपछि रोकिएको फिल्म ‘गोर्खा वारियर–२’ फेरि फ्लोरमा निस्किएको छ । बिहीबारदेखि फिल्मको छायाँकन सिन्धुलीबाट सुरु भएको हो । सिन्धुलीको भद्रकाली मन्दिरमा पूजा गर्दै फिल्मको छायाँकन फेरि सुरु...
काठमाडौंमा १३ औं इजरायली चलचित्र महोत्सव सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बिहिबारबाट साँझ होटल सोल्टीमा आयोजित एक कार्यक्रमका बीच महोत्सवको उद्घाटन गरेका थिए । ...
हरर फिल्म ‘कठपुतली’ आगामी १५ पुस (डिसेम्बर ३०) मा रिलिज हुने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर फिल्म रिलिज गर्न लागेको निर्देशक भीमसेन लामाले जानकारी दिए । ‘कठपुतली’...
गायक आयुष्मान बिस्टको गीत ‘पोखरेली नानी’ सार्वजनिक भएको छ । वसन्त सापकोटाले संगीत दिएको गीतमा कुशल कुमार खनालको शब्द तथा संगीत संयोजन रहेको छ । गीतको भिडियोमा युवा–युवतीबीचको प्रेम र...
सिक्किम निवासी साङडोमा ब्लोनले ‘मिस तामाङ वर्ल्ड २०२१’ उपाधि जितेकी छन् । साधना कला केन्द्रको आयोजना रहेको प्रतियोगितामा उनले उत्कृष्ट डे«स, उत्कृष्ट हेल्थ, भ्यूअर्स च्वाइजसहित शीर्ष उपाधि जितेकी हुन् ।...
चर्चित गायिका तथा राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । शुक्रबारबाट चितवनमा हुन लागेको नेकपा एमालेको १० औं महाधिवेशन उनी केन्द्रीय सदस्यमा...
इन्डियन–अमेरिकन र्यापर ‘राजा कुमारी’ले काठमाडौंबासी नचाउने भएकी छन् । आगामी डिसेम्बर ४ मा काठमाडौंको ठमेलमा रहेको क्लब फरेनहाइटमा आयोजना हुने कन्सर्टमा उनी प्रस्तुत हुन लागेकी हुन् । राजा कुमारीले दर्शकलाई...
फिल्म ‘अतरंगी रे’ को ट्रेलर चर्चामा आएको छ । २४ नोभेम्बरमा रिलिज भएको यो ट्रेलरले हंगामा मच्चाएको छ । सोसल मिडियामा यो ट्रेलर भाइरल भइरहेको छ । थुप्रै...
फिल्म ‘टुल्की’ सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले बुधबार फिल्म हेर्दै प्रदर्शनका लागि अनुमति दिएको हो । फिल्मले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको हो । फिल्म सबै बर्गका...
बलिउड नायिका प्रियंका चोपडा र निक जोनस एक चर्चित जोडीमध्ये एक हुन् । सन् २०१८ विवाह भएदेखि नै उनीहरु थप चर्चित भए । यी दुईलाई पावर कपलको रुपमा...
‘मिसेस् नेपाल टुरिजम–२०१९’ की विजेता छिरिङ डोल्मा शेर्पा नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा चयन भएकी छन् । उनी दोलखा जिल्लाको आदिवासी जनजाति कोटाबाट महाधिवेशन प्रतिनिधिमा छानिएकी हुन् । केन्द्रीय सक्षम...
फिल्म निर्देशक तीर्थ थापा र सम्झना रौनियार उप्रेती नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् । थापा लमजुङबाट खस आर्य कोटा अन्तर्गत काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन भएका हुन् भने...
आफ्नो किताब ‘लाल सलाम’ को प्रोमोशनका लागि कपिल शर्मा शोमा पुगेकी भारतकी केन्द्रीय मन्त्री स्मृति ईरानीलाई सेटका गार्ड नै चिन्न सकेनन् र सेटमा जान रोके । रिसाएकी मन्त्री...
निर्देशक तथा चर्चित कोरियोग्राफर रिनाशा वान्तवा राई काँग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन् । इलाम क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिको चुनाव भिडेकी रिनाशा महाधिवेशन प्रतिनिधिमा पराजित भएकी हुन् । ...
भारतीय फिल्म तथा टेलिभिजनका अभिनेता, निर्माता र निर्देशक अभिनेता सञ्जय खानले सोसल मिडियामा एउटा स्वीकारोक्ति गरेका छन् । उनी दुबईको फ्लाइटमा प्रीति जिन्टालाई चिन्न असफल भएका थिए । यसका...
बलिउड अभिनेता अभिषेक बच्चनका भाञ्जा अगस्त्य नन्दा आज आफ्नो जन्मदिन मनाइरहेका छन् । अगस्त्य २१ वर्ष पुगेका छन् । भाञ्जाको जन्मदिनको अवसरमा मामा अभिषेक बच्चनले अगस्त्यको वाल्यकालको फोटो...
मुम्बई । गायिका नेहा कक्कड पति रोहनप्रीत सिंहसँग प्रेम सिटी पेरिसमा छिन् । केही दिन पहिले उनीहरुले तस्बिर सार्वजनिक गर्दै आफूहरु घुमघाममा पेरिस रहेको जानकारी दिएका थिए । ...
प्रियंका चोपडाले आज आफ्नो नयाँ फिल्म म्याट्रिक्सको पोस्टर आफ्नो सोसल मिडिया ह्यान्डलमा सेयर गरेकी छिन् तर उनको नयाँ फिल्मभन्दा बढी चर्चा उनको नामको विषयमा भइरहेको छ । ...
पछिल्लो समय नेपालमा रियालिटी शोको बाढी नै आएको छ । दिन प्रतिदिन यस्ता शो थपिन थालेका छन् । यस्तैमा इमेज टिभीले नयाँ रियालिटी शो ‘नेपाल्स सिङ्गीङ सुपरस्टार’ ल्याउने भएको छ...
बलिउड सुपरस्टार आमिर खान आजकाल आफ्नो तेस्रो विवाहको विषयमा चर्चामा आएका छन् । केही दिन अघि सार्वजनिक भएको खबर अनुसार आमिर एक बलिउड नायिकासँग तेस्रो पटक विवाह गर्ने...
भारतको सिक्किम सरकारले आयोजना गर्ने ‘सिक्किम ग्लोबल फिल्म फेस्टिभल’ मा नेपालका कलाकारको पनि सहभागिता रहने भएको छ । डिसेम्बरको १० देखि १४ सम्म अर्थात (मंसिर २४ देखि २८ गते) सम्म...
नेपाली कला संस्कृति तथा लोकगीतको पहिचान तथा प्रवर्द्धन गर्ने उदेश्यले डिएआर मुभिजले आगामी चैत्रमा ‘राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८’ आयोजना गर्ने भएको छ । विभिन्न जिल्लाका स्थानीय कलासंस्कृति झल्कने झाँकीदेखि विविध...
बलिउड सेलिब्रिटीका प्रशंसक सधैं आफ्ना मनपरेको कलाकारको झलक पाउनका लागि लालायित हुन्छन् । यद्यपि, थुप्रै पटक यस्तो इच्छाको गलत फाइदा पनि उठाइन्छ । हालै, यस्तै मामिला लखनउमा देखिएको...
१२ वर्ष अघि आजकै दिन शिल्पा शेट्टी र राज कुन्द्रा विवाह बन्धनमा बाँधिएका थिए । वैवाहिक वर्षगाँठको मौकामा शिल्पाले श्रीमान् राज कुन्द्राका लागि एउटा सुन्दर पोस्ट सेयर गरेकी...
फिल्म ‘गुञ्जन’ युनिट यतिबेला दुबई पुगेको छ । फिल्मको एक गीत ‘सासे चल्छ पल पल तिम्रै मायाको’ छायाँकनका लागि निर्देशक अष्ट महर्जन, निर्माता हिराकृष्ण महर्जन, अभिनेता प्रिमतराज सेन्चुरी र अभिनेत्री...
भारतीय टिभी शो ‘अनुपमा’ की एक अभिनेत्रीको निधन भएको छ । अनुपमा अर्थात् रुपाली गांगुलीकी आमाको भूमिका निभाउने माधवी गोगटेको निधन भएको छ । भारतीय सञ्चार माध्यममा प्रकाशित...
क्रुज ड्रग्स केसमा बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको मुश्किल बढ्न सक्छ । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) आर्यनको जमानतविरुद्ध सर्वोच्च अदालत जानेबारे विचार गरिरहेको छ । एनसीबी अधिकारीका...
नवौँ ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आजबाट सुरु हुँदैछ । मानव अधिकार चलचित्र केन्द्रले आयोजना गर्न लागेको महोत्सवमा ९ गतेसम्म चल्नेछ । हरेक वर्ष आयोजना हुँदै आएको महोत्सव कोरोनाको कारणले...
गायिका प्रविशा अधिकारी विवाह बन्धनमा बाँधिएकी छन् । उनले निर्माण सिटौलासँग आज (आइतबार) लगनगाँठो कसेकी हुन् । प्रविशा र निर्माणको विवाह समारोह झापा चारपानेस्थित अधिकारीकै निवासमा चलिरहेको छ । ...
‘किड्स अफ द इयर इन्टरनेशनल नेपाल २०२१’ का लागि ४० प्रतियोगी छानिएका छन् । शनिबार बनेपास्थित लिटिल स्टार फन पार्क विथ फ्यामिली क्याफेमा आयोजित छनौट चरणको अडिसनमा करिब ९० बढी...