मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

आलिशान घर, विलासी कार, नीजि टापुकी मालिक हुन् ज्याकलिन : फिल्म कम तर सम्पत्ति अत्यधिक

ज्याकलिन फर्नान्डिस मनी लन्ड्रिङ मुद्दाका कारण चर्चामा छाएकी छिन् । ज्याकलिनलाई इडीले १० डिसेम्बरका लागि सोधपुछका लागि बोलाएको छ । उनलाई सुकेश चन्द्रशेखर र अन्यविरुद्ध आपराधिक षड्यन्त्र धोका र करिब २ सय करोड