काठमाडौँ । रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ निवासी चाहना प्रधानले मिस ग्रान्ड नेपाल २०२५ मा प्रभावशाली प्रस्तुति दिँदै आफूलाई उत्कृष्ट प्रतिस्पर्धीका रूपमा स्थापित गरेकी छन् । प्रतियोगिताको प्रारम्भिक चरणदेखि देखिएको उनको आत्मविश्वास, व्यक्तित्व र प्रस्तुतिले निर्णायकहरू...