काठमाडौँ । आज शुक्रवारबाट दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत यो फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो । यद्यपि देशभरका हल यो फिल्मले पाएको छैन किनभने होली पूर्णिमाको
दाङ । कर्णालीको अवस्था चित्रण गर्न महाभारतका एक महत्त्वपूर्ण पात्र द्रौपदीको जीवन र सङ्घर्षलाई आधार बनाएर बनेको फिल्म 'द्रौपदी' आगामी चैत्र ८ बाट देशभरका हलमा प्रदर्शनमा आउँदैछ । चलचित्र...
काठमाडौं । गजलकार गुलाम अली नेपाल आएका छन् । शनिबार ललितपुरको पुल्चोकमा आयोजना हुने ‘गुलाम अली थ्री जनेरेसन अन वन स्टेज’ कार्यक्रममा प्रस्तुति दिन उनी बिहीबार साँझ काठमाडौं आइपुगेका...
लन्डन । माया इभेन्ट्स बेलायतको आयोजनामा आउँदो २७ अप्रिल आइतबार साँझ लन्डनमा हुने ‘लाफ्टर फर लाइफ’ कार्यक्रम गरिने भएको छ । कार्यक्रम भेन्यू ह्यारो लिजर सेन्टरमा बुधवार पत्रकार सम्मेलनको...
काठमाडौँ । फिल्म ‘कुम्भ’ निर्माण घोषणा भएको छ। होली पर्वको अवसर पारेर निर्माण युनिटले फिल्मको एक पोस्टर पनि सार्वजनिक गरेको छ । लामो समयदेखि म्युजिक भिडियो निर्देशन तथा फिल्म...
काठमाडौँ । गायक दीपकराज कालीराजको नयाँ गीत ‘परदेशी’ सार्वजनिक भएको छ । घरपरिवार तथा गाउँघरको माया तथा परदेशी जीवनको कथा समेटिएको गीतमा बी पाण्डेको शब्द, बिपी वाग्लेको सङ्गीत र भद्र...
काठमाडौँ । दिवाकर भट्टराईको निर्देशनमा बनेको फिल्म ‘नरसिंहा अवतार’ हो । फिल्मले आफ्नो कलाकारसँग होली सेलिब्रेसन गरेको छ । सेलिब्रेसनमा अभिनेता राजेश हमाल, राज कटुवाल, अभिनेत्री दीपिका प्रसाईं, निर्माता...
काठमाडौँ । फागु अर्थात् होली भन्ने बित्तिकै रंगको पर्व भन्ने बुझिन्छ । हिन्दु संस्कृतिमा यो पर्व प्रत्येक वर्षको फागुन शुक्लपूर्णिमा अर्थात् होली पूर्णिमाको दिन मनाइन्छ । त्रेता...
काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरले हरेक वर्ष विशेष रुपले होली (फागु पूर्णिमा) मनाउँदै आएकी छिन् । खानपिन र भव्य पार्टीसहित उनले गोदावरीस्थित घरमा होली आयोजना गर्छिन् । उनले आयोजना गर्ने...
नयाँ दिल्ली । २००७ मा बलिउड गायक गायक कैलाश खेरले भगवान शिवको बारेमा एउटा गीत गाएका थिए । यो गीतले जनताको भावनामा चोट पुर्याएको आरोप लगाउँदै खेरविरुद्ध मुद्दा दायर गरिएको...
काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) तेस्रो संस्करणको पोस्टर र नाटक सूची सार्वजनिक भएको छ। आयोजक मण्डला थिएटरद्वारा विज्ञप्ति जारी गरी पोस्टर तथा नाटक सूची सार्वजनिक गरिएको हो। ...
काठमाडौँ । नयाँ वर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’को टिमले बिहीबार राजधानीमा होली खेल्दै फागु पूर्णिमा मनाएको छ । फिल्मका निर्देशक कृषा चौलागाईं,...
मुम्बई । ‘पञ्चायत’ र ‘लापता लेडिज’ का लागि प्रसिद्ध अभिनेता दुर्गेश कुमारलाई एक वर्षभन्दा बढी समयदेखि कुनै पनि प्रमुख प्रोडक्सन हाउसबाट अडिसनको लागि बोलाइएको छैन। 'देख रहे हो विनोद' बाट...
मुम्बई । आमिर खानका भतिजा इमरान खान १० वर्षपछि बलिउड उद्योगमा फर्किने भएका छन्। अभिनेताको नेटफ्लिक्स फिल्म प्रि-प्रोडक्सनमा छ। उनको आगामी फिल्मको नाम 'ह्याप्पी पटेल' हो। यो फिल्मलाई आमिर...
बैंगलुरु । सुन तस्करी मुद्दामा पक्राउ परेकी कन्नड अभिनेत्री रान्या रावको जमानत निवेदनमाथिको सुनुवाइ स्थगित भएको छ। बैंगलुरुको विशेष अदालतले मार्च १४ पछि मात्र जमानत याचिकाको सुनुवाइ गर्नेछ। रान्यालाई...
काठमाडौँ । चैत २९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘कर्मा’ । निर्माण युनिटले होलीको अवसर पारेर फिल्मका कलाकार मुकुन भुसालको क्यारेक्टर लुक्स सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा...
काठमाडौँ । होलीको अवसर पारेर आज बिहीबारबाट दुई नयाँ फिल्म प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘आउट ल: २१९’ र ‘अञ्जिला’ । यी दुवै फिल्म देशभर एकसाथ रिलिज भएका हुन्...
काठमाडौँ । ‘होलीले मेरो रङ्गायो नयाँ चोली’ हरेक वर्षको होलीमा धेरैको रोजाइमा पर्ने यो गीत प्रकाश थापा निर्देशित फिल्म ‘अधिकार’को हो । यो फिल्म २०४९ सालमा निर्माण भएको हो ।...
काठमाडौँ । कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर निर्माण हुने फिल्म ‘परालको आगो’मा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् । फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता...
ललितपुर । लामो समयदेखि छाला तथा कपाल सम्बन्धि समस्यामा उत्कृष्ट सेवा प्रदान गर्दै आएको जावलाखेलस्थित अनोभा स्किन एण्ड हेयर क्लिनिकले नेपालमै पहिलो पटक अन्तर्राष्ट्रियस्तरको एन्टि एजिङ र हेयर ट्रीटमेन्ट डिभाइस...
काठमाडौँ । फिल्म ‘राजागञ्ज’ सेन्सर पास भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिका दृश्यसहित केही दृश्यमा कैँची चलाउँदै केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई प्रदर्शन अनुमति दिएको हो । फिल्मले सबैले...
काठमाडौँ । नेशनल इभेन्ट म्यानेजमेन्ट एसोसिएसनको अध्यक्ष रवि धमला चुनिएका छन् । एसोसिएसनको प्रथम अधिवेशनले नेक्स्ट मोडल एजेन्सीका सञ्चालक रवि धमलाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ...
काठमाडौं । होलीको अवसर पारेर बिहीबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘अञ्जिला’को अग्रिम बुकिङ खुला भएका छ । निर्माण युनिटले जनाए अनुसार फिल्मले अहिलेसम्म ११० शो प्राप्त गरेको छ । टिकट...
नयाँ दिल्ली । भारतमा तमिल अभिनेताबाट राजनीतिज्ञ बनेका थलापथी विजयविरुद्ध चेन्नईमा एफआईआर दर्ता भएको छ । उनीमाथि मुस्लिम समुदायको अपमान गरेको आरोप लागेको छ । हालै थालपथी विजयले पवित्र रमजान...
नयाँ दिल्ली । बलिउड अभिनेता कार्तिक आर्यनले पुष्पा २ को आइटम गीत किसिककी अभिनेत्री श्रीलिलालाई डेट गरिरहेको अफवाह फैलिएको छ । यसै सन्दर्भमा अभिनेताकी आमाले दिएको अभिव्यक्तिलाई धेरैले डेटिङको अफवाह...
सिड्नी । कन्सर्टका लागि तोकिएको मितिभन्दा तीन साताअगावै अनलाइनबाट साढे पाँच हजार अर्थात् सम्पूर्ण टिकट बिक्री भएपछि नेपथ्य ब्यान्डले सिड्नी सहरका लागि उत्तिकै क्षमताको दोस्रो शो घोषणा गरेको छ । ...
काठमाडौँ । भोलि (बिहीबार)बाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’लाई चलचित्र जाँच पास समितिले ‘पीजी सर्टिफिकेट’ दिएको छ । अब, यो फिल्म हेर्नका लागि १६ वर्ष मुनिका बालबालिकालाई बाबुआमाको...
काठमाडौँ । गीतकार प्रमोद भट्टराई ‘प्रतीक’को शब्द तथा चर्चित हास्य कलाकार किरण केसी ‘रातामकै’ र गायीका विनुशा राईको स्वर रहेको गीत ‘झण्डै लडेको’ सार्वजनिक भएको छ । गीतमा संगीत श्याम...
काठमाडौँ । गायिका शान्ति श्री परियार र गायक बद्री सापकोटाको नयाँ लोकदोहोरी गीत ‘नगर मायाले मुख छुच्चो’ सार्वजनिक भएको छ । दिनेश गोर्खालीको प्रस्तुति रहेको गीतमा लय तथा शब्द...
काठमाडौँ । भारतीय रियालिटी शो ‘डान्स इन्डिया डान्स लिल मास्टर्स’को सिजन ३ र ‘झलक दिखलाजा’ सिजन ९की विजेता तेरिया फौजा मगरले फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छन् । अनिल बुढा...
नयाँ दिल्ली । बलिउड नायक अमिताभ बच्चनले ५५ वर्षभन्दा लामो आफ्नो करियरमा कयौँ उत्कृष्ट चलचित्रहरू दिएका छन् । यस अवधिमा उनको कयौँ फिल्म डिजाष्टर पनि साबित भए । एउटा...
काठमाडौँ । फिल्म ‘कर्मा’मा उपासना सिंह ठकुरीको लुक्स कस्तो होला ? विपिन कार्कीको अपोजिटमा रहने उपासनाको लुक्सप्रतिको कौतुहलता मेटाउँदै निर्माण पक्षले क्यारेक्टर लुक्स सार्वजनिक गरेको छ । सार्वजनिक लुक्समा उनी...
नयाँ दिल्ली । बलिउड अभिनेता ऋतिक रोशन र दक्षिण भारतीय अभिनेता जुनियर एनटीआर आजकल आफ्नो फिल्म वार २ पूरा गर्न व्यस्त छन् । ऋतिक रोशन र जुनियर एनटीआर वार...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले ‘लाज शरणम्’ हेरेका छन् । उनले सोमबार साँझ दरबारमार्गस्थित क्यूएफएक्स हलमा फिल्म हेरेका हुन् । फिल्म हेरेपछि बालेनले अभिनेता सिताराम कट्टेलको...
काठमाडौँ । अभिनेता प्रदीप खड्काले कर्णालीलाई विश्वमा चिनाउन फिल्म उपयुक्त माध्यम हुने बताएका छन् । उनले यसका लागि आफू सद्भावना दूतका रूपमा अघि बढ्न तयार रहेको धारणा राखे । ...
काठमाडौँ । दिनेश राउत निर्देशित फिल्म ‘महाभोज’ आगामी जेठ १५ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने भएको छ । फिल्म गणतन्त्र दिवसको अवसर पार्दै प्रदर्शनमा आउने भएको हो । मंगलबार फिल्मको फष्टलुक्स...
नयाँ दिल्ली । आइतबार जयपुरमा इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड समारोह भएको थियो । समारोहमा लापता लेडिजदेखि किलसम्म, सबै फिल्महरूले अवार्ड जितेका छन् । समारोहमा किरण रावको फिल्म ‘लापता...
नयाँ दिल्ली । पछिल्ला केही वर्ष बलिउड अभिनेता अक्षय कुमारका लागि राम्रो रहेन । एक पछि अर्को फ्लप फिल्मका बिच ओएमजी २ र स्काई फोर्स जस्ता हिट फिल्म आए ।...
काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको कथामा बनेको फिल्म ‘अञ्जिला’को प्रिमियर गरिएको छ । ललितपुरस्थित लबिम मलमा रहेको क्युएफएक्स सिनेमाज भएको प्रिमिएरमा...
सोल । दक्षिण कोरियाली गायक विसङ मृत भेटिएका छन् । सोलस्थित आफ्नै घरमा सोमबार उनी मृतावस्थामा भेटिएका हुन् । ४३ वर्षीय उनलाई कार्डियाक अरेस्ट भएको र अचेत अवस्थामा भेटिनुभन्दा...
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा आइतबार भएको राजवादीको प्रदर्शन फिल्म ‘माग्ने राजा’ले समेत क्यामरामा कैद गरेको छ । फिल्मका लागि आवश्यक दृश्य भन्दै निर्माण युनिटले विमानस्थलदेखि महाराजगञ्जसम्म सात...