बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

बिराज भट्ट ‘राम नाम सत्य’ मा अनुबन्ध

काठमाडौँ । फिल्म ‘राम नाम सत्य’को मुख्य भूमिकामा अभिनेता बिराज भट्ट देखिने भएका छन् । गत दसैँमा आफ्नै निर्माण, निर्देशन र अभिनयमा फिल्म ‘१२ गाउँ’ दिएका बिराज अहिले भने होम प्रोडक्सन बाहिरको फिल्ममा अनुबन्ध भएका