काठमाडौँ । चक्रपथअन्तर्गत पर्ने आकाशे पुल र जेब्रा क्रसिङको निर्माण कार्य समयमै पूरा नहुँदा सडक दुर्घटनाको जोखिम बढ्दै गएको छ । करिब एक दशक बित्न लाग्दा समेत यी पुलहरू सम्पन्न हुन सकेका छैनन् भने भइरहेका निर्माणमा
जनकपुरधाम । एक युवक लागुऔषधको लतमा परेपछि काठमाडौँको कलेज छोड्न बाध्य भए। परिवारले लाखौँ रुपैयाँ खर्च गरेर उपचार गराए पनि उनी पटक–पटक पुरानै लतमा फर्किए। यस्ता घटना मधेस प्रदेशमा हजारौँ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको समझदारी पत्र (एमओयू) ‘सकियो’ भने पनि अमेरिकी अधिकारीहरूले वार्ता जारी राख्ने वासिङ्टनको प्रतिबद्धता दोहोर्याएका छन्। एक अमेरिकी अधिकारीले अल जजिरालाई बताएअनुसार यस हप्ता इरानमा दुई दिनसम्म...
प्राचीन काठमाडौँ बस्तीको मध्यभागतिर अवस्थित इटुम्बहाल नामले प्रसिद्ध बौद्ध विहार चाखलाग्दा आख्यानहरूले भरिएको छ। यहाँ स्थापित बोल्ने देवीताराको मूर्ति, यस विहारका निर्माता केशचन्द्र, यहाँका गुरुमापा र यहाँकी सुन्दरी राजामतीका आख्यानहरू...
संसार वाईफाईमा चल्छ। तर यसको बाटोमा तपाईंको खानासहित अन्य अनौठा कुराहरू तगारो बन्न सक्छन्। एलेक्स हिल्स एक पथप्रदर्शक हुन्। पृथ्वीमा वाईफाई कनेक्सनको समस्यासँग जुध्ने पहिलो व्यक्तिहरूमध्ये उनी पनि पर्छन्। अमेरिकाको...
काठमाडौँ । विगतमा सरकारले गठन गरेका आयोग र ल्याएका कानुनी व्यवस्थाहरू अपूर्ण भएको र समस्या समाधान नभएको भन्दै देशभरका मिटरब्याज पीडितहरू फेरि सडक आन्दोलनमा उत्रिएका छन् । पीडितहरूले जनकपुरबाट बिहीबार सुरु...
म लामखुट्टेलाई चुम्बकले जस्तै आफूतिर तान्छु। गर्मीको बिदामा म विश्वको जुनसुकै कुनामा गए पनि एउटा कुरा लगभग पक्का हुन्छ, लामखुट्टेले मलाई पक्कै टोक्छन्। लामखुट्टेले टोकेपछि मेरो छालामा चिलाउने ठुला-ठुला डाम बस्छन्।...
जनकपुरधाम । फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन लगत्तै रास्वपाका वरिष्ठ नेता वालेन्द्र (बालेन) शाह नेतृत्वमा गठन भएको सरकारले हनिमुन पिरियड अर्थात सय दिनको कार्यकाल पार गरिसकेको छ । चुनाव...
काठमाडौँ । नेपालको संविधानले सर्वोच्च अदालतलाई संविधान र कानुनको अन्तिम व्याख्यातामात्र मानेको छैन, यसले गरेका फैसला र आदेश पालना गर्नु राज्यका हरेक अङ्गको अनिवार्य दायित्व हुने स्पष्ट व्यवस्था गरेको छ...
काठमाडौँ । त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको विषयमा संसद्मा प्रश्न उठेपछि गृहमन्त्री सुधन गुरुङले काठमाडौँ महानगरपालिका र स्थानीय प्रशासनको भूमिकामाथि प्रश्न उठाए । उनले गणेश नेपालीको बाइकमा ह्विल लक गर्ने...
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलले तयार पार्ने ‘सुझाव’ प्रतिवेदनमा ‘नेतृत्व पुनर्गठन वा परिवर्तन’ भन्ने शब्द नलेख्न निर्देशन दिएका छन्। सात प्रदेशसहित १३...
काठमाडौँ । सुकुमबासीहरू राख्नकै लागि भनेर प्रचार गरिएको काठमाडौँको नागार्जुन नगरपालिका–१, इचङ्गुनारायणस्थित अपार्टमेन्टको गेटमा गोरखापत्र दैनिकमा छापिएको सूचना टाँसिएको छ । सुकुमबासी राखिएका होल्डिङ सेन्टर र होटेलहरूमा टाँसिएका सूचनाको सार...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तत्कालीन सरकारले ल्याएको ‘जलस्रोत विधेयक २०८३’लाई संशोधन गर्ने तयारी गरेको छ । तत्कालीन सरकारले ल्याएको जलस्रोत विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा...
काठमाडौँ । तीन वर्षको अन्तराल, दुई फरक भूगोल, तर एउटै नियति र एउटै चित्कार– यो देशमा इमानदारीपूर्वक गरी खान पाइएन । २०७९ माघ १० गते नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि...
काठमाडौँ । नेपालमा विगत डेढ दशकदेखि पशुजन्य क्षेत्रमा ठुलो चुनौतीका रूपमा देखा परेको घातक एभियन इन्फ्लुएन्जा (बर्ड फ्लु) को प्रकोप यस पटक थप फरक र आक्रामक रूपमा फैलिएको छ ।...
मकवानपुर । बागमती प्रदेशमा सरकारको नेतृत्व परिवर्तन र मन्त्रीमण्डल पुनर्गठनको चर्चाले राजनीतिक वृत्त गर्माएको छ । सत्ता साझेदार प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबिच यसबारे देखिएको मतान्तरले अन्योल...
सन् १९९८ र २०१८ को विश्वकप विजेता फ्रान्सले फेरि एकपटक अर्को विशेष टोली निर्माण गरेको छ। अहिले उनीहरूलाई विश्वकप २०२६ को उपाधिका सबैभन्दा बलिया दाबेदार मानिएको छ। बिहीबार मोरक्कोलाई २–० ले...
नेपालमा मनसुन भित्रिएसँगै ज्वरोका बिरामी पनि बढ्दै गएको छ । काठमाडौँमा हुने दैनिक वर्षा अनि कहिलेकाहीँ ढल निकास व्यवस्थित नहुँदा काठमाडौँ नै डुबाउला जस्तो गरी पानी जम्मा हुने अवस्था देखिन्छ,...
काठमाडौँ । म्युजिक भिडियोबाट कलाकारिता सुरू गरेकी सिमरन खड्का ‘गौंथली’बाट हिरोइन बनेकी छन् । यद्यपि ‘प्रेमगञ्ज’बाटै फिल्ममा डेब्यु गरेकी भएपनि हिरोइनकै रूपमा भने ‘गौंथली’ पहिलो हो । ‘बेहुली फ्रम मेघौली’,...
काठमाडौँ । तीन दिनको अन्तरालमा नेपाली कांग्रेसमा दुई समूहबाट दुई फरक–फरक विषय बाहिर आए । सभापति गगन थापाले असार २२ गते सोमबार सार्वजनिक कार्यक्रममै १४औँ महाधिवेशनबाट आएका १११ केन्द्रीय समिति...
विराटनगर । कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको आगामी आर्थिक वर्ष (२०८३/०८४) को वार्षिक कार्यक्रममा प्रदेशभर डीपीआर र परामर्श सेवाका नाममा बजेटको ठुलो हिस्सा विनियोजन भएको पाइएको छ । प्रत्येक...
जनकपुरधाम । मानसिक स्वास्थ्यप्रति सचेतनाको अभावका कारण गम्भीर अवस्थाबाहेक धेरैले यसलाई सामान्य रुपमा लिने गरेको पाइन्छ । परिणामस्वरुप यसबाट पर्ने प्रभाव बढ्दै जान थालेको छ । अझ मधेसका विपन्न बस्तीमा मानसिक...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम महाधिवेशनबाट पारित विधान अनुसार वरिष्ठ नेतामा बालेन शाहसँगै अर्का नेतालाई मनोनीत गर्ने तयारी थालेको छ । चितवनमा सम्पन्न प्रथम महाधिवेशनले विधान संशोधन गरी...
काठमाडौँ । भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बतका धर्म गुरु दलाइ लामाको ९१औँ जन्मदिनका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई लिएर कूटनीतिक क्षेत्रमा प्रश्न उठेको छ । ‘एक चीन’ नीतिप्रति प्रतिबद्ध रहँदै आएको नेपालले...
काठमाडौँ । संघीय संसदका दुई विपक्षी दल नेपाली कांग्रेस र नेकपा एमाले पूर्वसहमति अनुसार ६ वटा प्रदेश सरकार फेरबदल गर्ने समय सीमा सकिन लागेको छ । २०८१ असार १७ गते कांग्रेसका...
सुर्खेत । कर्णाली प्रदेश सरकारले आयोजना छनोट कार्यविधिमा योजना छनोटका लागि निश्चित मापदण्ड तोकेको छ । कार्यविधिमा ‘आयोजना प्रस्ताव वा छनोट गर्दा प्रदेशको तीव्र आर्थिक वृद्धिमा पुर्याउने योगदान, प्राथमिकता वा...
रातोपाटी संवाददाता ललितपुर । ललितपुर महानगरमा पूरै हरियालीयुक्त वातावरण छ । सडक किनारमा गमलामा रोपिएका बिरुवा राखिएका छन् । चिटिक्क सिङ्गारिएको सडकका दुवै किनारामा बोटबिरुवाले सहरको शोभा बढाएका छन् । सहरमा...
पोर्चुगलले रोबर्टो मार्टिनेज र क्रिस्टियानो रोनाल्डोलाई एउटा ‘स्वर्णिम पुस्ता’ को विश्वकप जित्ने सुनौलो अवसर खेर फाल्न दिनु हुँदैनथ्यो। वेन रुनीले विश्वकपमा क्रिस्टियानो रोनाल्डोको अन्तिम उपस्थितिलाई ‘फुटबलका लागि एक दुखद दिन’ भनेर...
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई विभिन्न प्रकरणमा मुछिँदै आइरहे पनि न्यायिक प्रक्रिया सामना गर्नबाट जोगिँदै आएका छन् । वाइडबडी प्रकरण, आयल निगमको जग्गा प्रकरण होस्...
अर्जेन्टिनाका फुटबल स्टार लियोनेल मेस्सी अहिले ३९ वर्षका छन् । फुटबल मैदानमा जब उनका साथीहरू आपसमा बल आदानप्रदान वा ‘पास’ गरिरहेका हुन्छन्, त्यसबेला मेस्सी या त यताउता हिँडिरहेका हुन्छन् वा...
काठमाडौँ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्रको अन्तरविरोध पछिल्लो समय गहिरिँदै गएको सङ्केत देखिन्छ । गत वर्ष भदौमा भएको जेनजी आन्दोलनको जगमा शक्तिशाली पार्टी बनेको रास्वपाले एकल बहुमतको सरकार बनाएको...
दैनिक खानेकुरासँग सम्बन्धित साना परिवर्तनहरूले बालबालिकाले भविष्यमा के खाने भन्ने कुरामा दीर्घकालीन प्रभाव पार्न सक्छ । बालबालिकालाई पर्याप्त मात्रामा तरकारी खुवाउनु धेरै अभिभावकका लागि चुनौतीपूर्ण विषय हो । अभिभावकहरूबीच हुने...
काठमाडौंँ । नेपाली बजारमा लेबलिङ नभएका र गुणस्तरहीन महको बिगबिगी छ । सडक पेटीमा झोलामा राखेर बिनाकुनै मापदण्ड मह बिक्री हुने गरेका छन् । यस्ता महमा उपभोक्ताहरू ठगिएका मात्र हैन, जनस्वास्थ्यमै...
मकवानपुर । बागमती प्रदेश सरकार परिवर्तनको चर्चा पुनः सुरु भएको छ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले नै सत्ता परिवर्तनको चलखेलमा जुटेका हुन् । बागमती सरकारको नेतृत्व नेपाली कांग्रेसले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सरकारको नेतृत्व गरेसँगै विदेशी कूटनीतिज्ञसँग सामुहिकबाहेक एकल भेटवार्ता नगर्ने आफ्नो अडानमा लचकता देखाएका छन् । उनले एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डासँग...
काठमाडौँ । चर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाण दोषी ठहर भएपछि उनीहरूको राजनीतिक भविष्यमाथि प्रश्न उठेको छ । काठमाडौँ जिल्ला अदालतले सोमबार सुनाएको फैसला...
निकै विवादित स्ट्रेट अफ होर्मुजमा व्यापारिक जहाजहरूमाथि तेहरानले गरेको आक्रमणको जवाफ भन्दै अमेरिकाले बुधबार बिहान इरानमाथि दर्जनौँ आक्रमण गरेको छ। यसले पश्चिम एसियामा फेरि पूर्ण युद्ध सुरु हुने व्यापक त्रास...
काठमाडौँ । निर्वाचन समीक्षा र पार्टीको पुनर्ताजगीकरणका लागि देशभर सुझाव सङ्कलन गरेको नेकपा एमालेले आगामी दिनमा कस्तो पार्टी बनाउने, कसरी अघि बढ्ने र नेता कार्यकर्ताहरुलाई कसरी जिम्मेवार बनाउने भन्ने सन्दर्भमा...
काठमाडौँ । सरकारले कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि लिइँदै आएको आन्तरिक परीक्षा प्रणाली पूर्ण रूपमा बन्द गर्ने घोषणा गरे पनि केही विद्यालयले सरकारको निर्णय अटेर गर्दै आएका छन्...
काठमाडौं । संसद्मा विचाराधीन नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयकमा १८ जना सांसदहरू संशोधन प्रस्ताव दर्ता गराएका छन् । प्रतिनिधिसभा नियमावलीअनुसार संशोधनको समयावधि सकिँदासम्म सो संख्यामा सांसदहरुले संशोधन प्रस्ताव दर्ता गराएका...
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने धन्दा गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित १५ जनालाई दोषी ठहर गरेको छ । सात जना आरोपितले भने सफाइ पाएका...