आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

हेडलाइन

सङ्घीय मामिला मन्त्रालयका २६ कर्मचारी ५ वर्षदेखि कामविहीन

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा २६ कर्मचारी ५ वर्षदेखि जिम्मेवारीविहीन बनेका छन् । कर्मचारी समायोजन ऐन २०७५ को व्यवस्था अनुसार ज्येष्ठताका आधारमा काठमाडौँ उपत्यका आसपास पायक पर्ने गरी स्थानीय तहमा समायोजन भएका ...