शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

हलिउड/बलिउड

आमिर खानकी २३ वर्षीया छोरीको खुलासाः ‘४ वर्षदेखि डिप्रेशनमा छु’

आमिर खान र उनकी जेठी श्रीमती रिना दत्ताकी छोरी इरा खान विगत चार वर्षदेखि क्लिनिकल डिप्रेशनसँग जुधिरहेकी छिन् । यो खुलासा इरा आफैले सोसल मिडियामार्फत् गरेकी हुन् । शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको मौकामा उनले