मुम्बई । हालै अभिनेता-हास्य कलाकार कृष्णा अभिषेकले आफ्नो डान्स भिडियोमा आफ्ना मामा गोविन्दालाई ट्याग गरेका छन् । मिडियासँग कुरा गर्दै कृष्णा अभिषेकले गोविन्दा र उनकी श्रीमती सुनितालाई धेरै माया गर्ने भएकाले चाँडोभन्दा चाँडो सुल्झाउन चाहेको
बलिउड अभिनेता सुनिल शेट्टीले आफ्नी छोरी आथियालाई केएल राहुलजस्तो जीवनसाथी पाएकोमा उनलाई भाग्यमानी बताएका छन् । सुनिलले आथियालाई राम्रो नराम्रो दुवै समयमा सधैँ राहुललाई साथ दिनु भनेर सम्झाउने गरेको बताए...
मुम्बइ । बलिउडका ए लिस्ट सेलिब्रेटीहरू शाहरुख खान, सलमान खान, अमिताभ बच्चन, अक्षय कुमार, अनुष्का शर्मा र दीपिका पादुकोणले आफ्नो ठूलो फ्यान फलोइङको कारण बाहिर निस्कँदा थप सावधानी अपनाउनुपर्छ। ...
मुम्बइ । शाहरुख खानको फिल्म ‘जवान’ को रिलिजको लागि फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन् । फिल्मबाट उनको लुक सार्वजनिक भएको छ, जसलाई देखेर उनका फ्यानहरु निकै उत्साहित हुन पुगेका छन्...
शाहरुख खानको फिल्म जवान छिट्टै सिनेमाघरमा रिलिज हुँदै छ । हालै जवान फिल्मको ट्रेलर रिलिज भएको छ । ट्रेलरलाई अहिलेसम्म करोडौँले हेरिसकेका छन् । यस्तोमा शाहरुख खानले पठान फिल्म झैँ...
निर्देशक नितेश तिवारी हिन्दु महाकाव्य रामायणबारे फिल्म बनाउँदै छन् । फिल्म आदिपुरुषबारे भएको विवादपछि अब निर्देशकले मिडियासँग कुरा गर्दै आफूले बनाएको फिल्मले कसैको पनि भावना आहत नहुने बताएका छन् । ...
मुम्बई । शाहरुख खानको फिल्म ‘जवान’ यति बेला चर्चाको विषय बनेको छ । फिल्म ‘पठान’ पछि यो वर्ष प्रदर्शनमा आउन लागेको शाहरुखको यो दोस्रो फिल्म हो । साउथका हिट...
मुम्बइ । कमेडियन कपिल शर्माले आफ्नो फिल्म ज्विगाटोबाट सबैलाई चकित पारेका छन् । फिल्ममा कपिलको अभिनयलाई फ्यानहरुले निकै रुचाएका थिए । यद्यपि फिल्मले बक्स अफिसमा खासै कमाई गर्न सकेन ।...
पहलवान, अभिनेता, निर्देशक तथा राजनीतिज्ञ दारा सिंहको आज ११ औँ पुण्य तिथि । उनी भारतका पहिलो अन्तर्राष्ट्रिय रेस्लर थिए, जसको नाममा धेरै ठुला कीर्तिमान छन् । ६ फिट २ इन्च...
मुम्बई । वर्ष २०२३ बलिउडका लागि विशेष हुने देखिएको छ । ५ सय करोडमा निर्माण भएको चर्चित फिल्म ‘आदिपुरुष’ रिलिज भएको यो बर्ष अझै केही चर्चित फिल्म रिलिज हुनेछन् ।...
मुम्बइ । एक समय इन्डस्ट्रीमा शाहिद कपुर र करिना कपुरको अफेयरको चर्चा निकै हुने गर्दथ्यो । भनिन्छ, 'जब फिल्म ‘जब वी मेट’ आयो, तबसम्म दुबैको ब्रेकअप भइसकेको थियो । तर, आज...
मुम्बई । बलिउड सुपरस्टार शाहरुख खान आफ्नो आगामी फिल्म ‘जवान’ लाई लिएर चर्चामा छन् । किंग खानका फ्यानहरू उनको बहुप्रतिक्षित फिल्मको प्रतीक्षामा छन् । जहाँ हिजो अर्थात जुलाई १० मा ...
मुम्बई। बलिउडको नवाब भनिने सैफ अली खानको शाही परिवारबाट आएको कुरा सबैलाई थाहा छ । तर बलिउडमा शाही परिवारका सैफ अली खान मात्र होइनन् । फिल्ममा आफ्नो अभिनय कौशलले मन...
निर्देशक ओम राउतको फिल्म ‘आदिपुरुष’ रिलिज भएसँगै विवादमा आइरहेको छ । फिल्मका संवादलाई मानिसले फिटिक्कै रुचाएका छैनन् । संवादका लागि अत्यधिक आलोचना भए र मिडियामा मानिसले फिल्मका संवाद लेखक मनोज...
मुम्बई । पाकिस्तानी अभिनेत्री महनूर बलोचले भारतीय अभिनेता शाहरुख खानमाथि गरेको टिप्पणीलाई लिएर सामाजिक सञ्जालमा बहस भइरहेको छ । महनूर बलोचले शाहरुख खान न त सुन्दर न त उनलाई अभिनय नै...
काठमाडौँ । विवादास्पद हिन्दी चलचित्र ‘आदिपुरुष’का लेखक मनोज मुन्ताशिर शुक्लाले माफी मागेका छन् । चलचित्र हिन्दु धर्मका बारेमा गलत प्रचार गरेको र रामायणका पात्रहरूलाई गलत रूपमा देखाएको भन्दै आलोचना भएपछि शुक्लाले...
मुम्बई । तमन्ना भाटिया हालै रिलिज भएको ओटीटी सिरिज ‘लस्ट स्टोरीज २’ को कारण चर्चामा छिन् । यस शृङ्खलामा अभिनेत्रीले आफ्नो १८ वर्ष पुरानो सम्झौता तोड्दै बोल्ड दृश्य दिएकी थिइन्...
मिथुन चक्रवर्तीकी आमा शान्तीरानी चक्रवर्तीका निधन भएको छ । मिथुनका कान्छो छोरा नमाशीले यसबारे पुष्टि गरेका हुन् । उनको निधनमा बलिउड फिल्म इन्डस्ट्री र राजनीतिक जगतका मानिसले समवेदना व्यक्त गरेका...
बलिउड अभिनेत्री काजोलले एक अन्तरवार्तामा अभिनेता शाहरुख खान र माधुरी दीक्षितबारे कुराकानी गरेकी छिन् । जुम टिभीलाई दिएको अन्तरवार्ता काजोललाई कम मूल्याङ्कन गरिएको नायिका को हो भनेर सोधिएको थियो...
मुम्बई । आदिपुरुषपछि प्रभास स्टारर फिल्म सालारको चर्चा अहिले जताततै छ । रिलिज अगावै फिल्मले पाइरहेको माया हेर्दा सालार हिट हुने देखिन्छ । यसैबीच प्रशान्त नील निर्देशित फिल्म सालारको...
बलिउडकी दिग्गज अभिनेत्री रेखा आजकल आफ्नो फोटोसुटका कारण चर्चामा छिन् । भोग म्यागेजिनको अरेबिया संस्करणको कभरमा रेखालाई देखेर सबैले उनको तारिफ गरिरहेका छन् । फोटोसुटसँगै रेखा आफ्ना रोचक खुलासाका कारण...
हेमा मालिनी र धर्मेन्द्रले सन् १९८० मा एक–अर्कासँग विवाह गरेका थिए । धर्मेन्द्र आफ्नी जेठी श्रीमतीलाई सम्बन्धविच्छेद गर्न चाहँदैनथे त्यसैले उनले आफ्नो धर्म फेरेर विवाह गर्ने निर्णय गरे । सन्...
मुम्बइ । टिभी उद्योगका लोकप्रिय होस्ट द कपिल शर्मा शोको आगामी एपिसोडमा नसोचेका धेरैलाइ बोलाइँदै छ। यसमा तपाईंले रेणुका शहाणे, मिनी माथुर, परिजाद कोल्हा र ऋचा अनिरुद्धलाई भेट्ने मौका पाउनुहुनेछ। ...
बलिउड अभिनेता शाहरुख खानकाे दुर्घटना भएकाे छ । उनी अमेरिकाको लस एन्जिलिसमा दुर्घटनामा परेसँगै अस्पताल लगिएको छ । भारतीय सञ्चार माध्यम इन्डिया टुडेको स्रोतले शाहरुख खान लस एन्जिलिसमा आफ्नो...
‘ड्रिम गर्ल’ भनेर चिनिने हेमा मालिनीले २ मे १९८० मा अभिनेता धर्मेन्द्रसँग विवाह गरेकी थिइन् । पन्जाबी परिवारको भएकोले धर्मेन्द्र खानाको असाध्यै सौखिन थिए । तर हेमाले उनलाई प्रभावित पार्नका...
शाहरुख खानको नयाँ फिल्म जवान सेप्टेम्बर ७ मा सिनेमा हलमा रिलिज हुँदै छ । तर शाहरुखका फ्यानहरू भने फिल्मको ट्रेलरको व्यग्रताका साथ प्रतीक्षा गरिरहेका छन् । हालै शाहरुखले पनि ट्विटरमा...
मुम्बई। हालै दिशा पटानी र टाइगर श्राफ दिल्लीको एक कार्यक्रममा सँगै देखिएका छन् । ब्रेकअपपछि दिशा–टाइगर पहिलो पटक सार्वजनिक रूपमा सँगै देखिएका हुन् । यस सम्बन्धमा एउटा भिडियो पनि सामाजिक...
बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र आफ्नो पारिवारिक जीवनलाई निजी राख्न रुचाउँछन् । यही कारणले गर्दा उनी अहिलेसम्म उनकी पहिलो पत्नी प्रकाश कौर र दोस्रो पत्नी हेमा मालिनीबीचको सम्बन्धबारे मौन छन् ।...
मुम्बइ । बलिउड अभिनेत्री रविना टण्डनकी छोरी राशा थडानी पनि फिल्ममा डेब्यु गर्न तयार छिन् । आमाजस्तै सुन्दर र निर्दोष देखिने राषा अब चलचित्रमा आफ्नो आकर्षण देखाउन तयार छिन् । ...
नयाँदिल्ली । नरेन्द्र माेदी सरकारले बलिउड चलचित्र 'आदिपुरुष'का लेखकलाई दिइएका प्रोजेक्ट खोसेको छ । रामायणलाई चलचित्र 'आदिपुरुष' गलत तरिकाले प्रस्तुत गरेको अभियोग लागेका लेखका मुन्तासिरका प्रोजेक्ट खोसिएको हो । भारतीय...
मुम्बई । शाहरुख खान, नयनतारा र विजय सेतुपतिको आगामी फिल्म ‘जवान’ लाई फ्यानहरू उत्सुकताका साथ पर्खिरहेका छन् । यो फिल्म सेप्टेम्बर ७ मा दर्शकको सामु आउँदैछ । यद्यपि फिल्मले रिलिज...
मुम्बई । चलचित्र ‘सत्यप्रेम की कथा’ ले आक्रामक अग्रिम बुकिङ गर्न सफल भएको छ । कार्तिक आर्यन र कियारा आडवाणीको यो फिल्म उत्कृष्ट अग्रिम बुकिङ गर्ने यस वर्षको पाँचौँ फिल्म...
मुम्बई । सनी देओल र अमीषा पटेल अभिनित प्रतीक्षित फिल्म ‘गदर २’ को पहिलो गीत रिलिज भएको छ । निर्माण युनिटले फिल्मको २२ वर्षपछि गीत ‘उड्जा काले कावा’ नयाँ भर्सनमा...
मुम्बई । अभिनेत्री रश्मिका मन्दानाले फिल्म ‘पुष्पा २’ छायांकन सुरु गरेकी छन् । सामाजिक संजालमार्फत उनले फिल्म सुरु गरेको जानकारी दिएकी हुन् । ‘पुष्पा २’ हिट फिल्म ‘पुष्पा :...
बलिउड फिल्म आदिपुरुषको एक विवादित डायलगले अघिल्लो हप्ता नेपालमा हलचल मच्चायाे । यो फिल्म विश्वभरी निकै धूमधामका साथ रिलिज गरिएको थियो र यसलाई ठुलो राशि खर्च गरेर बनाइएको थियो भनिएको थियो...
मुम्बई । फिल्म घोषणाको समय छानिएका कलाकार छायांकनमा परिवर्तन हुनु बलिउडका लागि नौलो होइन । कतिपय समय कलाकारले आफ्नो ब्यस्तताको कारण फिल्म समेत छोड्छन् । तर त्यही फिल्मबाट अन्य कलाकार...
मुम्बई । ऋतिक रोशनले आफ्नो अर्को फिल्म ‘फाइटर’ को पहिलो लुक सार्वजनिक भए पछि विभिन्र प्रतिक्रिया आउन थालेको छ । तस्बिरमा ऋतिकलाई सैनिकको वर्दीमा देख्न सकिन्छ । उनले आफ्नो...
मुम्बई । टिकटको मूल्य लगातार दुईपटक घटाउँदा पनि चलचित्र आदिपुरुषको बक्स अफिस कलेक्सनमा खासै वृद्धि देखिएको छैन । रिलिजको दोस्रो हप्ता चलचित्रले भारतमा मात्र १४ करोड रुपैयाँ कमाई गरेको छ...
मुम्बई । कमेडियन अभिनेता राजपाल यादवले आफू २० वर्षको उमेरमा बुबा बनेको बताएका छन् । एक भारतीय मिडियामा दिएको अन्तर्वार्तामा उनले आफूलाई २० वर्षमै बुबा बनाउने पत्नीको भने आमा बनेपछि...
मुम्बई । बलिउड सुपरस्टार शाहरुख खानले आइतबार आफ्नो फिल्मी करियरको ३१ वर्ष पूरा गरेका छन् । शाहरुखले यस अवधिमा धेरै पटक धेरै मानिसहरूलाई मनोरन्जन गर्न पाउनु आफ्नो उपलब्धि हो जसमा आफूलाई...
मुम्बई । तेलुगु सुपरस्टार राम चरण अहिले आफ्नो अभिभावकीय कर्तव्यलाई गम्भीर रुपमा लिइरहेका छन् । उनी आगामी डेढ महिनाको समय भर्खरै जन्मिएकी छोरीसँगै श्रीमति उपासना कामिनेनीलाई दिनेछन् । रामचरणले निर्माताहरुलाई...