बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

हलिउड/बलिउड

प्रियंकालाई डिम्ब फ्रिज गर्न थिएन सजिलो : महिनौँसम्म इन्जेक्सन लिनुपरेको थियो, हर्मोनल परिवर्तन आएको थियो

प्रियंका चोपडा सन् २०२२ मा सरोगेसीमार्फत् आमा बनेकी थिइन् । प्रियंकाले ३० वर्षको हुँदा नै आफ्नो डिम्ब फ्रिज गराएकी थिइन् । हालैको एक पोडकास्टमा प्रियंकाले डिम्ब फ्रिज गर्ने प्रक्रिया सहज नभएको बताइन् । यसका लागि