आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

रोजगार/सूचना

आबुधाबी डायलगमा श्रम मन्त्री : सीपमूलक रोजगारमा जोड

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सीपमुलक रोजगारमा जोड दिनुपर्ने बताएका छन् । यूएईको अबुधाबीमा भइरहेको अबुधाबी डायलगमा नेपालको तर्फबाट सम्बोधन गर्दै श्रममन्त्री भण्डारीले युवा लक्षित उयुक्त शिक्षा तथा कार्यक्रमद्वारा सीपमुलक रोजगारमा ...