काठमाडौँ। नेपाली कामदारहरूको प्रमुख गन्तव्य मुलुक मलेसियाले त्यहाँ कामदार पठाउने नेपाली निजी भर्ना एजेन्सी (म्यानपावर कम्पनी) हरूको संख्या घटाउनका लागि १० बुँदे कडा मापदण्ड लागू गरेको छ। मलेसिया सरकारले यो नयाँ व्यवस्था कार्यान्वयन गर्नका लागि तोकिएको...