बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रोचक

फिल्मी शैलीमा कैदीको चौथो जेल ब्रेक

मिलान । अल्बानियामा जन्मिएका ४१ वर्षीय टमा टौलेन्टले हालै इटलीको मिलानस्थित ओपेरा उच्च सुरक्षा जेलबाट हलिउड चलचित्र शैलीमा साहसिक तरिकाले भागेका छन्। उनले जेलको वर्कशपबाट कसैले थाहा नपाई एउटा रेती चोर्न सफल भए। त्यसपछि उनले उक्त