शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रोचक

सम्बन्धविच्छेदपछि पत्नीलाई १० वर्षसम्म बिरालो पाल्ने खर्च दिन सहमत भए पुरुष

इस्तानबुल । सम्बन्ध विच्छेदको मामिलामा श्रीमतीलाई निर्वाह भत्ता दिनु वा छोराछोरीलाई लालनपालन खर्च दिनु सामान्य हो । तर टर्कीमा भने एक जना पुरुषले सम्बन्धविच्छेद गरेकी आफ्नी पत्नीलाई १० वर्षसम्म बिरालो पाल्ने खर्च दिनुपर्ने भएको छ । सम्बन्धविच्छेदको सर्तअनुसार