सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

खानपान

दिनदिनै मासु खाँदा के हुन्छ ?

काठमाडौँ ।  के तपाईं हरेक दिन मासु खानुहुन्छ ? खानुहुन्छ भने यो समाचार तपाईंकै लागि हो । हालै अक्सफोर्ड विश्वविद्यालयले एउटा अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको थियो । यो अध्ययन ४७ हजारभन्दा बढी मानिसहरूमाथि गरिएको थियो ।