बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

थप आठ जिल्लामा नसर्ने रोग जोखिम न्युनीकरणका लागि ‘पेन प्याकेज’ कार्यक्रम लागू हुने

काठमाडौं – सरकारले नसर्ने रोगको जोखिम न्युनीकरणका लागि ‘प्याकेज अफ इसेन्सियल नन कम्युनिकेवल डिजिज (पेन प्याकेज)’ कार्यक्रम थप आठ जिल्लामा लागू गर्ने भएको छ । यो कार्यक्रम लागू हुने जिल्लामा पाल्पा, बाग्लुङ, म्याग्दी, अछाम, बर्दिया,