सुदीप घिमिरे, आइटी प्रशिक्षक, डिआइटी सोलुसन, बागबजार कम्प्युटर प्रयोगकर्ताले सामना गर्ने धेरै समस्याहरूमध्ये डिस्प्ले नदेखिने पनि एक हो । यस्ता कतिपय सामान्य समस्या समाधान गर्ने तरिका थाहा नपाउँदा ठूलै तनाव व्यहोर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा हामीले