बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्वास्थ्य/जीवनशैली

फर्मा एक्सपो – २०१७ काठमाडौंमा सुरु (फोटोफिचर)

काठमाडौ –गुणस्तरीयताबाट आत्मनिर्भरतातर्फ भन्ने नाराका साथ फर्मा एक्सपो–२०१७ सुरु भएको छ । काठमाडौंको प्रदर्शनीमार्गमा शुक्रबारबाट सुरु भएको छैटौं फर्मा एक्सपोमा स्वदेशी तथा विदेशी औषधि र औषधि उत्पादन गर्ने प्रविधि तथा उपकरणको प्रदर्शनी गरिएको छ ।