सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

दार्चुलामा पहिलोपटक स्त्रीरोग विशेषज्ञद्वारा सेवा सुरु

दार्चुला । दार्चुलामा पहिलो पटक स्त्रीरोग विशेषज्ञ डाक्टरहरुबाट सेवा दिन थालिएको छ । जिल्ला अस्पताल स्थापना भएयता पहिलो पटक स्त्रीरोग विशेषज्ञका रूपमा डा स्मृति शाहीले सेवा थालेकी हुन् । गत असोज ९ गते डाक्टर शाही जिल्ला...