पोखरा । कास्कीको मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेज (जिएमसी) मा कार्यरत नर्सहरू एक साता यता आन्दोलित छन् । पारिश्रमिक वृद्धिको माग गर्दै मणिपाल शिक्षण अस्पतालका नर्सहरू असोज २४ गतेदेखि आन्दोलन गरिरहेका छन् । यस्तै...
काठमाडौँ । आजकल सामाजिक सञ्जालमा ‘कौन बनेगा करोडपति’ मा एउटा बच्चाको भिडियो निकै भाइरल भइरहेको छ। यो भिडियोमा प्रयोगकर्ताहरूले बच्चाको व्यवहार देखेर प्रश्न उठाइरहेका छन्। कसैले बच्चा बिग्रिएको वा ऊ...
टोकियो । जापानमा यस वर्ष फ्लुको मौसम सामान्यभन्दा झन्डै पाँच हप्ता अगाडि नै सुरु भएको छ, जसमा ४ हजारभन्दा बढी केसहरू रिपोर्ट भएका छन्। भाइरस तीव्र गतिमा फैलिएपछि जापानी सरकारले...
काठमाडौँ । के तपाईंले कहिल्यै याद गर्नुभएको छ, एउटा पिम्पल निको नहुँदै अर्को आउँछरु यस्तो लाग्छ मानौँ पिम्पलले तपाईँलाई पछ्याउन छोडेका छैनन्। हामी प्रायः यसलाई छालाको प्रकार वा हर्मोनको समस्या...
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार खर्च एक अर्बभन्दा बढी लाग्ने भएको छ । भदौ २३ र २४ गते आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने सरकारले नीति...
बागलुङ । जिल्लामा ४५ हजार ३९५ परिवार स्वास्थ्य बिमा कार्यक्रममा सूचीकृत भएका छन् । यहाँ ती परिवारका एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका छन् । विसं २०७३ असारदेखि जिल्लामा...
आजको पञ्चाङ्ग वि.सं.२०८२ साल आश्विन ३० गते । बिहीबार । ईश्वी सन् २०२५ अक्टोबर १६ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके...
दाङ। लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले छात्रवृत्तिका चिकित्सकहरूलाई निजी अस्पतालमा काम नगर्न निर्देशन दिएको छ । बुधबार मन्त्रालय मातहतका अस्पतालमा रहेका छात्रवृत्तिका चिकित्सकहरूलाई यस्तो निर्देशन दिइएको हो । वरिष्ठ स्वास्थ्य शिक्षा...
भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालले देशभर प्यालियटिभ सेवा विस्तार गर्ने घोषणा गरेको छ । ‘विश्व हस्पिस तथा प्यालियटिभ केयर दिवस–२०२५’ का अवसरमा आज आयोजित कार्यक्रममा सो घोषणा गरिएको हो ।...
काठमाडौँ । नेपालका महिला स्वास्थ्य स्वयंसेविकालाई ‘जनस्वास्थ्य च्याम्पियन अवार्ड’ प्रदान गरिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम घेब्रेयसस र डब्लुएचओको दक्षिण–पूर्वी एसियाका कार्यवाहक प्रमुख डा.क्याथरिना...
काठमाडौँ । भक्तपुर क्यान्सर अस्पतालले विश्व होस्पिस तथा प्यालियटिभ केयर दिवस २०२५ को अवसरमा एक कार्यक्रम आयोजना गरी देशभर प्यालियटिभ सेवाको विस्तार गर्ने प्रतिबद्धता जनाएको छ । सोही अवसरमा आर्थिक रूपमा...
नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यमा युरिया र डिटर्जेन्ट प्रयोग गरेर नक्कली पनिरको उत्पादन व्यापक रूपमा भइरहेको छ । पनिरलाई चम्किलो बनाउन टिनोपल र अला प्रयोग भएको पाइएको छ...
काठमाडौँ । उचित पारिश्रमिकको माग गर्दै निजी मेडिकल कलेजमा कार्यरत नर्सहरू असोज ८ गतेयता आन्दोलनमा छन् । सरकारले तोकेको पाँचौँ तहसरह पारिश्रमिक पाउनुपर्ने उनीहरूको माग छ । सरकारले तोकेको पाँचौँ तहको...
काठमाडौँ । चुकन्दरको जुस तपाईंको समग्र स्वास्थ्यको लागि उत्कृष्ट छ । स्वास्थ्यप्रति सचेत व्यक्तिहरूले यसलाई आफ्नो आहारको हिस्सा बनाइरहेका छन् । केही मानिसहरूले चुकन्दरको जुसबाट आफ्नो दिनको सुरुवात पनि गर्छन्...
आजको पञ्चाङ्ग वि.सं.२०८२ साल आश्विन २९ गते । बुधबार । ईश्वी सन् २०२५ अक्टोबर १५ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके...
कञ्चनपुर । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सुरु भएको छ । मंगलबार सुदूरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रालयका सचिव डा हेमराज रेग्मी, अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष कृष्णानन्द भट्ट र...
काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रमा रूबेला निवारण गर्ने देशहरूमा नेपाल छैटौँ राष्ट्र बनेको छ । नेपालको यस उपलब्धिलाई विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेड्रोस अधानोम गोब्रेयेसस र विश्व...
पोखरा । आर्थिक वर्ष २०८१/०८२ मामात्रै गण्डकी सरकारले हेमोडायलाइसिस सेवाको विस्तार र सुदृढीकरण मार्फत पालो कुर्नुपर्ने बिरामीको सङ्ख्या ह्वात्तै घटायो । प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत नै प्रदेशभित्र पालो...
काठमाडौँ । डेंगु देशका ७५ जिल्लामा फैलिएको छ । यस्तै पछिल्लो एक सातामा डेंगुका ५१० जना नयाँ बिरामी थपिएका छन् । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार...
काठमाडौं। स्वास्थ्य बीमा बोर्डले बिमितहरूले जटिल तथा कडा रोगका साथै विशेष अवस्थाका बिरामीहरूलाई फलोअप उपचारका क्रममा पटक–पटक ‘रिफरल’ लिनुपर्ने झन्झटबाट मुक्त गराएको छ। रिफरल सेवाबारे प्राप्त लिखित तथा मौखिक गुनासाहरूको सम्बोधन...
काठमाडौँ । हामी प्रायः चलचित्र र कथाहरूमा देख्छौँ कि कुनै पनि सम्बन्धमा केवल प्रेम, रोमान्स र मीठा कुराहरू मात्र हुन्छन्। तर, वास्तविक जीवनमा एउटा सम्बन्ध त्योभन्दा धेरै गहिरो हुन्छ। के तपाईंले...
काठमाडौँ । हाम्रो शरीर एउटा मेसिनजस्तै हो, जसको कार्य सञ्चालनका लागि रगतको माध्यमबाट पोषक तत्त्व र अक्सिजनको आपूर्ति भइरहन्छ। त्यसैले, रक्तसञ्चार सही हुनु आवश्यक छ। धमनीहरू बन्द हुने, मधुमेह, नसामा क्षतिजस्ता...
काठमाडौँ । स्क्रब टाइफसका कारण सल्यानमा दुई जनाको मृत्यु भएको छ । बागचौर नगरपालिका–१ का गजेन्द्र केसी र दार्मा गाउँपालिका–३ का ४७ वर्षीया यनकुमारी खत्रीको उच्च ज्वरोका कारण मृत्यु भएको...
काठमाडौँ । पछिल्ला केही वर्षयता नेपाल सरुवा रोगभन्दा नसर्ने रोगबाट प्रभावित हुन थालेको छ । जनस्वास्थ्यविद्हरूका अनुसार फैलिँदो नसर्ने रोगहरूका कारण जनस्वास्थ्य प्रणालीमाथि नै चुनौती थपिएको छ । स्वास्थ्य तथा जनसंख्या...
काठमाडौँ । हैजा प्रभावित पर्सामा हालसम्म २१ हजार जनालाई खोप प्रदान गरिएको छ । जिल्लाका पाँच स्थानीय तहका नागरिकलाई उक्त खोप लगाइएको हो । वीरगन्ज नगरपालिका, पोखरिया नगरपालिका, जगरनाथपुर गाउँपालिका, सखुवा...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नर्सिङ तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सरकारी सरह नघट्ने गरी लागू गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले सबै सरकारी अस्पताल,...
काठमाडौँ । शिशुलाई नुन र मह खुवाउनुहुन्छ कि हुँदैन ? यस विषयमा धेरै अभिभावक अन्योलमा हुन्छन् । अझ परिवारमा ज्येष्ठ नागरिक पनि छन् भने त यस विषयलाई लिएर ठुलै मतभेद...
काठमाडौँ । लिभर सिरोसिस एउटा यस्तो रोग हो जसमा कलेजो गम्भीर रूपमा संक्रमित हुन्छ अनि राम्रोसँग काम गर्न बन्द गरिदिन्छ । हेपाटाइटिस, फ्याटी लिभर, वा लामो समयसम्म रक्सी सेवन जस्ता...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका सरकारी, निजी अस्पताल तथा मेडिकल कलेजहरूलाई चिकित्सक, नर्सिङ र अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धमा पाँच बुँदे निर्देशन दिएको छ । मन्त्रालयले परिपत्रमार्फत...
काठमाडौँ । आँखाले हामीलाई संसार देखाउँछ । तर यही आँखामा हाम्रो स्वास्थ्यको प्रतिबिम्ब पनि हुन सक्छ ? के तपाईँलाई यो कुरा थाहा छ ? अमेरिकन सोसाइटी अफ अप्थाल्मोलोजीका अनुसार आँखाको...
पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालका नर्स अहिले आन्दोलित छन् । उचित पारिश्रमिक र ओभरलोड घटाउन माग गर्दै उनीहरू पटक–पटक आन्दोलित भएका थिए । एक साताअघि अस्पताल प्रशासनले माग सम्बोधन...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । शनिबार अस्वस्थ भएपछि उनी महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । स्वास्थ्य समस्या देखिएपछि उनलाई अस्पताल...
वीरगञ्ज । पर्साका १४ वटै स्थानीय तहमा सोमबारदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । पर्सामा गत भदौको पहिलो साता हैजाको सङ्क्रमणका बिरामी देखा परेका थिए । स्वास्थ्य कार्यालय पर्साले...
काठमाडौँ । तपाईंलाई थाहा छ? भान्सामा हुने एउटा सानो गल्तीले तपाईंलाई क्यान्सर जस्तो ज्यानमारा रोगको नजिक पुर्याउन सक्छ। त्यो गल्ती हो— खाना पकाइसकेपछि बचेको तेललाई फेरि तताएर प्रयोग गर्नु । हामी...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत ११ हजार ६३७ जना छात्रछात्राको आँखा जाँच गर्दा एक हजार २६० जनामा दृष्टिसम्बन्धी समस्या भेटिएको जनाएको छ । कामपा स्वास्थ्य विभागले नेपाल नेत्र...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जले आफ्ना चिकित्सकलाई औषधिको ‘जेनेरिक’ नाममा र अनिवार्य रूपमा ‘क्यापिटल लेटर’ (अङ्ग्रेजी वर्णमालाको ठुला अक्षर)मा लेखेर सिफारिस गर्न निर्देशन दिएको छ । टिचिङ अस्पतालका चिकित्सकहरूले...
काठमाडौँ । नेपालमा बालबालिकालाई वर्षमा सरदर ८–१० पटक रुघाखोकी लाग्छ । औषधि पसलमा चिकित्सकको पुर्जाबिनै सजिलै औषधि पाइने भएकाले अभिभावकहरू पनि यही बोटो रोज्छन् । तर कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले आफ्ना चिकित्सकहरूलाई बिरामीलाई ‘जेनेरिक’ औषधि अनिवार्य रूपमा ठुला (क्यापिटल) अक्षरमा लेखेर सिफारिस गर्न निर्देशन दिएको छ । अस्पतालमा औषधि सिफारिस गर्दा अब डाक्टरहरूले...
आजको पञ्चाङ्ग वि.सं.२०८२ साल आश्विन २४ गते । शुक्रबार । इस्वी सन् २०२५ अक्टोबर १० तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके...
काठमाडौँ । पछिल्लो समय विश्वभर बाँझोपनको समस्या बढिरहेको छ । १५–२० वर्षयता यो समस्या दोब्बरले बढेको चिकित्सकहरू बताउँछन् । जीवनशैलीमा आएको परिवर्तन र करिअर केन्द्रित हुने प्रवृत्ति यसको मुख्य जिम्मेवार...
काठमाडौँ । पर्सा र बारामा हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । सो जिल्लामा फैलिएको हैजाको महामारी तथा हालैको वर्षापछि आएको बाढीले ती क्षेत्रमा सिर्जना गरेको उच्च जोखिमलाई ध्यानमा...